२५ माघदेखि बुटवल मेयर कप, बिजेतालाई १ लाख पुरस्कार 
२५ माघदेखि बुटवल मेयर कप, बिजेतालाई १ लाख पुरस्कार  विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ
भन्सार र राजश्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशनः रिजल्टका आधारमा कर्मचारीको मूल्यांकन हुन्छ
भन्सार र राजश्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशनः रिजल्टका आधारमा कर्मचारीको मूल्यांकन हुन्छ उनले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर, कर्मचारीको कामको रिजल्ट चाहिने भन्दै रिजल्टका आधारमा मूल्यांकन हुने बताए ।
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर 
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्‍यो टेन्डर  ४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो । 
सन् २०२५ सम्म गण्डकीका सबै धरधुरीमा निजी धारा
सन् २०२५ सम्म गण्डकीका सबै धरधुरीमा निजी धारा प्रदेश सरकारले सन् २०२५ सम्म शतप्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै
सम्झौता अनुसार काम नगरेपछि धुलिखेल–खावा सडकको ठेक्का तोडिँदै चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु
हिलिहाङ गाउँपालिकामा सरकारको १ अर्ब २० करोड लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण सुरु नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ मा ठेक्का सम्झौता भएको थियो
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक 
संसदमा अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाइटमार्फत सार्वजनिक  यस्तै, अब संसदको बैठकमा उपस्थित सांसदहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।
बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ
गोरखा नगरपालिकाको समन्वयमा २० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखा नगरपालिकाको समन्वयमा २० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पु¥याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल
मेडिकल काउन्सिलको परीक्षामा ४३ प्रतिशत डाक्टर फेल परीक्षामा मेडिकलमा एक हजार ७३७ र डेन्टलतर्फ २८५ गरी दुई हजार २२ परीक्षार्थी सहभागी थिए । 
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो, ५७ लाख बालबालिकालाई लगाइने यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ
Weather Update