असली माछा संरक्षणमा जुट्यो गलकोट नगरपालिका
आइतबार, साउन २७, २०८१
जनजाति बाहुल्य लिम्चुङबुङ गाउँपालिकामा स्थानीयबाहेकको मदिरा निषेध
आइतबार, साउन २७, २०८१
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र उत्पादितबाहेकका सुर्ती, मदिराजन्य उत्पादन विक्री वितरणमा प्रतिवन्ध
देशभर बादल र वर्षा, सतर्क रहन विभागको आग्रह
आइतबार, साउन २७, २०८१
मनसुनी वायुको प्रभावका कारण आज देशभर पाी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मधेशका थप ४ पालिकामा विस्तार भयो पोषण सुरक्षा कार्यक्रम
शनिबार, साउन २६, २०८१
मधेश प्रदेशका ४ वटा स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ ।
आजको मौसमः मधेशलाई राहत, अन्य प्रदेशको अवस्था कस्तो?
शनिबार, साउन २६, २०८१
जल तथा मौसम विज्ञान विभागले आज मधेशबाहेकका ६ वटै प्रदेशमा पानी पर्ने सम्भावना रहेको बताएको छ ।
यस वर्ष मौसमजन्य विपद्मा परी १७० जनाको मृत्यु, कहाँ कति ?
शुक्रबार, साउन २५, २०८१
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
कमलादीमा सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन
शुक्रबार, साउन २५, २०८१
काठमाडौँको कमलादीस्थित टुकुचा खोलामाथि बनाइएको सडक बिहीबार राति भासिएको छ
सुन्दरीजल घुम्न गएका विवेक उतै अस्ताए
शुक्रबार, साउन २५, २०८१
काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल बिहीबार सुन्दरीजल घुम्न गएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयको चरम लापरवाही, ९ विषय पढाउने ५ विषयको मात्रै परीक्षा लिने ?
शुक्रबार, साउन २५, २०८१
तर, विश्वविद्यालयले सार्वजनिक गरेको सिलेवसमा भने सो सेमेस्टरमा विद्यार्थीले ९ विषय अध्ययन गर्न पाइने उल्लेख छ । परीक्षा दिनको लागि जम्मा ५ विषयको मात्रै तालिका सार्वजनिक गरेर चरम लापरवाही गरेको पाइएको हो ।
काँचो स्याउ संकलन गरेको भन्दै गाउँपालिका उपाध्यक्षले लगाइदिइन् गोदाममा ताला
शुक्रबार, साउन २५, २०८१
तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका गोदाममा ताला लगाइएको छ ।
काठमाडौँ महानगरपालिकाद्वारा येँया ११४४ मुल समारोह समिति गठन
शुक्रबार, साउन २५, २०८१
काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँयाः ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिइएको छ ।
पानीको जथाभावी मूल्य तोक्ने समितिलाई कारबाही गर्ने बुटवल उपमहानगरको चेतावनी
शुक्रबार, साउन २५, २०८१
बुटवल उपहानगरपालिकाले खानेपानीको मूल्य जथाभावी तोक्नेदेखि कानुनअनुसार नचलेका खानेपानी समितिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।


