हैजाकाे संक्रमण बढेपछि सतर्कता अपनाउन आह्वान, सबैभन्दा बढी संक्रमित ललितपुरमा
सोमबार, साउन २१, २०८१
गुडिरहेको माइक्रोबसलाई रुखले किचेपछि...
सोमबार, साउन २१, २०८१
धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढल्दा सात यात्रु घाइते भएका छन् ।
वडा कार्यालयका पाहुनालाई टोकरी र कुचो उपहार
सोमबार, साउन २१, २०८१
वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने
बुद्धजन्मस्थल र सम्पदा जोगाउन स्थानीय सरकारसँग भएन सहकार्य, के भन्छ कोष ?
सोमबार, साउन २१, २०८१
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका विषयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ
माैसम विभाग भन्छ: आज देशभरजसो पानी पर्छ
सोमबार, साउन २१, २०८१
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ
आइतबार, साउन २०, २०८१
ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ ।
क्रिकेट मैदान बनाउन प्रधानमन्त्रीको सक्रियता, क्यानका पदाधिकारीदेखि कलाकारसम्मको बैठक
आइतबार, साउन २०, २०८१
भोटो जात्राको अवसरमा आज उपत्यकाभर सार्वजनिक विदा
आइतबार, साउन २०, २०८१
आज उपत्यकाभर रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइदैछ । जात्राको अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक विदा दिएको छ


