जब वडाध्यक्षका श्रीमान समूहसहित नगरपालिका तोडफोडमा उत्रिए...
सोमबार, माघ २९, २०८०
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ
सोमबार, माघ २९, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार २ दिनपछि अर्थात बुधवारबाट पश्चिमी वायु सक्रिय हुदैछ
विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु
आइतबार, माघ २८, २०८०
उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा
आइतबार, माघ २८, २०८०
अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए
व्यवस्था बदलिएसँगै सिंहदरबारको काम गाउँमा पुग्यो: मुख्यमन्त्री शर्मा
आइतबार, माघ २८, २०८०
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् ।
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी
आइतबार, माघ २८, २०८०
कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन्
छोरी जन्मिइन् ? अब स्थानीय सरकारले दिन्छ २५ हजार नगद
शुक्रबार, माघ २६, २०८०
त्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार ८ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, कक्षा १२ सम्म अध्ययन गराउने प्रतिवद्धता जनाएका र २ सन्तान मात्र भएकाले यो सुविधा पाउनेछन्
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति
शुक्रबार, माघ २६, २०८०
पाँचौ बुँदामा अर्काे वार्ताको लागि मिति तय गरिएको छ । दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने सो बुँदामा उल्लेख छ ।
स्थानीय सरकारले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा
शुक्रबार, माघ २६, २०८०
रोल्पाको रोल्पा नगरपालिकाले १ फागुनमा जनयुद्ध दिवस मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था
शुक्रबार, माघ २६, २०८०
महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ
बुटवल मेयर कप शुरु
बिहीबार, माघ २५, २०८०
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८ हजार रुपैयाँका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने
क्यान इन्फोटेक आजबाट सुरु, सूचना प्रविधिलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
बिहीबार, माघ २५, २०८०
यसवर्ष क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने आयोजकले जनाएको छ ।


