माओवादीको केन्द्र प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी 
माओवादीको केन्द्र प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी  नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । 
दुर्घटनामा एकै पालिकाका ६ जनाको मृत्यु, शोकमा डुब्यो भिमदत्त नगरपालिका
दुर्घटनामा एकै पालिकाका ६ जनाको मृत्यु, शोकमा डुब्यो भिमदत्त नगरपालिका कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा भिमदत्त नगरपालिकाका ६ जनाको मृत्यु भएको छ । 
गृहमन्त्रीको दाबीः अब सरुवा, बढुवा, नियुक्तिमा सोर्सफोर्स र बिचौलियाको चलखेल चल्दैन
गृहमन्त्रीको दाबीः अब सरुवा, बढुवा, नियुक्तिमा सोर्सफोर्स र बिचौलियाको चलखेल चल्दैन उनले कार्यकाल सफलताको शुभकामना दिंदै उक्त निर्देशन दिएका हुन् । माघ १ गते २२ वटा जिल्ला प्रहरी कार्यालय, ७ वटा प्रहरी गण, ४ वटा ट्राफिक प्रहरी कार्यालय र १ अन्य गरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 
जीप दुर्घटनामा १० जनाको ज्यान गएपछि तिनाउ गाउँपालिकाले दियो शोक बिदा 
जीप दुर्घटनामा १० जनाको ज्यान गएपछि तिनाउ गाउँपालिकाले दियो शोक बिदा  पाल्पाको तिनाउ गाउँपालिकामा मंगलबार साँझ जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएपछि पालिकाले शोक बिदा दिएको छ
२०८१ सालमा ९६ दिन सार्वजनिक बिदा, दसैँ–तिहारको मात्र  ११ दिन 
२०८१ सालमा ९६ दिन सार्वजनिक बिदा, दसैँ–तिहारको मात्र  ११ दिन  ३६५ दिनमध्ये नेपालीहरुले विभिन्न पर्व, जयन्ती, दिवसर जात्रासमेत गरी ९६ दिन बिदा पाउने भएका छन्
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने 
जनयुद्ध दिवसले एमालेमा तनाब : केन्द्रका उपाध्यक्ष शुभकामना दिने, पालिकाका अध्यक्ष मानहानी सम्झाउने  १० वर्ष लामो शसस्त्र बिद्रोह सुरु भएको दिन १ फागुन (२०५२) मा जनयुद्ध दिवस मनाउन भन्दे स्थानीय तहहरुले दिएको सार्वजनिक बिदाका विषयमा एमाले पार्टी पंक्तिभित्र २ धार देखिएको छ
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले
कान्ति बाल अस्पतालको फोहोर फाल्न दिएन काठमाडौँ महानगरले महानगरले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो । 
फागुन ५ देखि महालक्ष्मी महोत्सव, यस्तो छ नगरपालिकाको तयारी 
फागुन ५ देखि महालक्ष्मी महोत्सव, यस्तो छ नगरपालिकाको तयारी  गरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले जानकारी दिइएको छ
अध्यागमन विभागले बढायो सेवा समय, अब बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने
अध्यागमन विभागले बढायो सेवा समय, अब बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुल्ने विभागले सातै दिन बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नै सेवा सुचारु हुने जनाएको छ
ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा
ग्लोबल आइएमईको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९% स्थिर ब्याजमा घर कर्जा ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख
४४ विद्यालयलाई समेटेर लोक नृत्य प्रतियोगिता गर्दै बुटवल उपमहानगर, पुरस्कार १ लाख लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए
Weather Update