कमलादीमा सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन
शुक्रबार, साउन २५, २०८१
सुन्दरीजल घुम्न गएका विवेक उतै अस्ताए
शुक्रबार, साउन २५, २०८१
काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल बिहीबार सुन्दरीजल घुम्न गएका थिए ।
पूर्वाञ्चल विश्वविद्यालयको चरम लापरवाही, ९ विषय पढाउने ५ विषयको मात्रै परीक्षा लिने ?
शुक्रबार, साउन २५, २०८१
तर, विश्वविद्यालयले सार्वजनिक गरेको सिलेवसमा भने सो सेमेस्टरमा विद्यार्थीले ९ विषय अध्ययन गर्न पाइने उल्लेख छ । परीक्षा दिनको लागि जम्मा ५ विषयको मात्रै तालिका सार्वजनिक गरेर चरम लापरवाही गरेको पाइएको हो ।
काँचो स्याउ संकलन गरेको भन्दै गाउँपालिका उपाध्यक्षले लगाइदिइन् गोदाममा ताला
शुक्रबार, साउन २५, २०८१
तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका गोदाममा ताला लगाइएको छ ।
काठमाडौँ महानगरपालिकाद्वारा येँया ११४४ मुल समारोह समिति गठन
शुक्रबार, साउन २५, २०८१
काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँयाः ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिइएको छ ।
पानीको जथाभावी मूल्य तोक्ने समितिलाई कारबाही गर्ने बुटवल उपमहानगरको चेतावनी
शुक्रबार, साउन २५, २०८१
बुटवल उपहानगरपालिकाले खानेपानीको मूल्य जथाभावी तोक्नेदेखि कानुनअनुसार नचलेका खानेपानी समितिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बंगलादेशमा शेख हसिनाको पतनका आयामहरु
शुक्रबार, साउन २५, २०८१
सन् १९९६ देखि २००१ सम्म र सन् २००९ देखि निरन्तर सत्तामा रहदै आएकी हसिनालाई शुरुका दिनमा प्रजातन्त्रको सिपाही पनि भनिन्थ्यो । तर, अन्तिम समयमा उनी निरंकुश शासकको रुपमा चित्रित भइनन् र आफनै देश छाडेर भाग्नुपर्ने अवस्था आइलाग्यो ।
जलजलाले आलु खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा
शुक्रबार, साउन २५, २०८१
किसानका उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्न थालेपछि पर्वतको जलजला गाउँपालिकाका किसान उत्साही भएका छन्
बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन
बिहीबार, साउन २४, २०८१
सन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरूको विषयहरूमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आइन्, तब नेपालका पुरातात्त्विक गौरवहरूबारे चासो राखियो ।
कुलमानले पिकअप भ्यान बुक गरेर लेखा समितिमा पठाएको ५० हजार पाना कागजमा के छ ?
बिहीबार, साउन २४, २०८१
‘आज अपरान्ह विवरण बुझाएका छौं । समितिबाट माग भए अनुसारको विवरण बुझाइएको छ,’ प्रवक्ता घोषले वडापालिकासँग भने ।
नगर विकास कोषमा ७ जना मेयर–उपमेयर मनोनित, कुन प्रदेशबाट कसले पाए जिम्मेवारी ?
बिहीबार, साउन २४, २०८१
सरकारले विकास कोषमा कार्यकारी निर्देशकसहित ८ जनालाई मनोनित गरेको छ
अर्थमन्त्रालयको अलमलले सुन आयात ठप्प, अर्थमन्त्रीको बोलीले झन अन्योलमा व्यवसायी
बिहीबार, साउन २४, २०८१
आर्थिक ऐनको दफा १८ मा सरकारले भन्सार दरहरु परिवर्तन गर्न सक्ने व्यवस्था गरिएकोले सरकारले चाहेमा भन्सार दर कम हुन सक्ने देखिएको हो ।


