कर्णाली प्रदेशको विकासको अभिन्न अंग खेलकुदलाई बनाउँछौ : मुख्यमन्त्री शर्मा
सोमबार, पुस २, २०८०
प्रधानमन्त्रीज्यू ! हामीलाई ओखरपौवाबासीको पाप लाग्छ
सोमबार, पुस २, २०८०
हामीले ओखरपैवाको जनतालाई दुःख दिईराखेका छौं । उहाँहरुलाई एक किसिमले हामीले श्राप नै दिएजस्तो छ । यो गर्नु हुँदैन । हामीलाई पाप लाग्छ
विद्यार्थी दीक्षित हुँदा काठमाडौँ दिनभर अस्तव्यस्त
सोमबार, पुस २, २०८०
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ
मेयरको आग्रहः फोहोर व्यवस्थापनमा समन्वय गरिदिनुस्, प्रधानमन्त्रीको जवाफः भइहाल्छ नि !
सोमबार, पुस २, २०८०
काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
सोमबार, पुस २, २०८०
१७ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने
सोमबार, पुस २, २०८०
ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह
सोमबार, पुस २, २०८०
अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल
आइतबार, पुस १, २०८०
हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी
आइतबार, पुस १, २०८०
वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
आइतबार, पुस १, २०८०
सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
आइतबार, पुस १, २०८०
स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
आइतबार, पुस १, २०८०
निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
दुर्घटनामा वडासदस्यको निधन
आइतबार, पुस १, २०८०
माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो


