१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
शुक्रबार, वैशाख २१, २०८१
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
अब प्रत्येक वडामा बुढाबुढी भेटघाट मिलन केन्द्र
बिहीबार, वैशाख २०, २०८१
उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ ।
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने
बिहीबार, वैशाख २०, २०८१
मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ
सरकारले नवप्रवर्तन कोष स्थापना गर्ने, यस्तो छ फाइदा
बिहीबार, वैशाख २०, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्
एक सातापछि खुल्यो पोखरा विमानस्थल, यी कम्पनीले गर्दैछन् उडान
बिहीबार, वैशाख २०, २०८१
२५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ
हेटौँडामा स्थानीय पाठ्यक्रमः सबै विद्यालयलाई ‘हाम्रो हेटौँडा’ अनिवार्य
बुधबार, वैशाख १९, २०८१
चालु शैक्षिकसत्रदेखि उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागूगरी अनुगमन गर्ने निर्णय गरेको हो
रोशी गाउँपालिकामा आगलागी, १५ घर जले
बुधबार, वैशाख १९, २०८१
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन्
तराईमा गर्मीसँगै हावाहुरी, पहाडमा पनि छैन पानीको सम्भावना
बुधबार, वैशाख १९, २०८१
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भूभागमा चर्को घाम लाग्ने बताएको छ ।
गोदावरी नगरपालिका क्षेत्रको वनमा लागेको डढेलो नियन्त्रण बाहिर, १ जनाको मृत्यु
मंगलबार, वैशाख १८, २०८१
ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामूदायिक बनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ
सुन्दरबजार नगरपालिकाले भन्यो : कुकुरबाट जोगिनूस्
मंगलबार, वैशाख १८, २०८१
लमजुङको सुन्दरबजार नगरपालिकाले सामुदायिक तथा घरपालुवा कुकुरको टोकाइबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ


