यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
शुक्रबार, वैशाख २१, २०८१
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
शुक्रबार, वैशाख २१, २०८१
सुन्दरबजार नगरपालिकाले माग्यो २२ जना गणक, यसरी दिनुस् आवेदन
शुक्रबार, वैशाख २१, २०८१
सूचना प्रकाशन भएको ७ दिनभित्र इच्छुक आवेदन कर्ताले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, सुरुवात कर्पोरेट कार्यालयबाट
शुक्रबार, वैशाख २१, २०८१
बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ
अब पत्रकारले सरकारी भत्ता पाउने
शुक्रबार, वैशाख २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्
चन्द्रकोटमा पशुचौपाया बिक्रीका लागि अनुमति लिनुपर्ने, मासुका लागि भैँसी बिक्रीमा रोक
शुक्रबार, वैशाख २१, २०८१
१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?
शुक्रबार, वैशाख २१, २०८१
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ
अब प्रत्येक वडामा बुढाबुढी भेटघाट मिलन केन्द्र
बिहीबार, वैशाख २०, २०८१
उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ ।
मन्त्रिपरिषद बैठक बस्दै, बजेट अधिवेशन आह्वान गर्ने
बिहीबार, वैशाख २०, २०८१
मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ


