भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्र बैंकले तिहारलाई बढायो वालेटमा हुने कारोबार, दिनमा कति पटकसम्म कारोबार गर्न पाइन्छ ?
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्र बैंकले मंसिर ३ गतेसम्मका लागि एक दिनमा २० पटकसम्म कारोबार गर्न मिल्ने बनाएको हो
एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ?
शुक्रबार, कात्तिक २४, २०८०
यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो
चितवनमा पहिलो पटक व्यवसायीक फूलखेती, ३० लाख बराबरको फूल हङकङ निर्यात
शुक्रबार, कात्तिक २४, २०८०
उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ
सर्वसाधारणलाई उपत्यका प्रहरीको अनुरोध : ‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’
शुक्रबार, कात्तिक २४, २०८०
तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ
धनतेरसकै दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २४, २०८०
बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेको छ
काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने
शुक्रबार, कात्तिक २४, २०८०
कामठाडौँ महानगरका प्रमुख बालेन शाहले शुक्रबार एक सूचना जारी गर्दै रातीको १ बजेसम्म देउसीभैलो खेल्न सकिने जनाएका हुन्
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण, भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने बताए
आजदेखि रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँड्दै सरकार, जाजरकोटमा समय लाग्ने
शुक्रबार, कात्तिक २४, २०८०
सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो
सुख्खा पहिरोको उच्च जोखिममा चुमनुब्री गाउँपालिकाका २२ घर
शुक्रबार, कात्तिक २४, २०८०
गोरखा सदरमुकामबाट ३ दिनको पैदलयात्रापछि पुगिने गोरखाको चुमनुब्री गाउँपालिका लोक्पागाउँका २२ घर सुख्खा पहिराकोे जोखिममा परेका छन्
यसकारण खराब छ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमकाे माैसम
शुक्रबार, कात्तिक २४, २०८०
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ
मधेश प्रदेश सरकारले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे मागपत्र, ३० दिनभित्र पूरा नभए आन्दोलन गर्ने चेतावनी
बिहीबार, कात्तिक २३, २०८०
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उक्त माघ राख्दै प्रधानमन्त्री कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्
कर संकलनका लागि महानगरको स्थलगत अनुगमन, प्रत्येक वडामा अनुगमन टोली गठन
बिहीबार, कात्तिक २३, २०८०
प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ


