जातीय भेदभाव गरेको आरोपमा पक्राउ परे हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी
आइतबार, वैशाख २, २०८१
जिल्ला प्रहरी कार्यालय झापाले जातीय भेदभाव गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई पक्राउ गरेको छ
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह
आइतबार, वैशाख २, २०८१
इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यो सूचना जारी गरेको हो
भरतपुर भ्रमण वर्षः सन् २०२४ उत्सवै उत्सवको वर्ष, मन्त्रिपरिषद्को बैठकका लागि पत्राचार
आइतबार, वैशाख २, २०८१
भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन्
एनआइसी एसिया बैंकमा तोडफोड, सुरक्षागार्डको जुत्ता र खुकुरी चोरी
आइतबार, वैशाख २, २०८१
बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
अर्थले गर्याे १ महिनामा एक अर्ब ६३ करोड रकमान्तर, सबैभन्दा बढी स्वास्थ्य र भौतिक पूर्वाधारमा
आइतबार, वैशाख २, २०८१
अर्थ मन्त्रालयले एक महिनाको अबधिमा झन्डै २ खर्ब रुपैयाँको हाराहारीमा रकमान्तर गरेको छ
जात्राको फोहोरसँगै तथ्यांक संकलन गर्दै काठमाडौँ महानगरका स्वयंसेवी
आइतबार, वैशाख २, २०८१
नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयमसेवकहरुले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन्
गगन थापाले बहिष्कार गरेको उद्घाटन कार्यक्रममा केपी ओलीले १ हजार तिरेपछि...
आइतबार, वैशाख २, २०८१
अस्पताल उद्घाटन गर्न सरकारमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने कांग्रेसका जनप्रतनिधिले भने अस्पताल उद्घाटन बहिष्कार गरे
बिहान लुम्बिनीमा वर्षाको सम्भावना, दिउँसोको मौसम कहाँ कस्तो ?
आइतबार, वैशाख २, २०८१
आज लुम्बिनी प्रदेशलगायत देशको पहाडी क्षेत्रको मौसममा सामान्य बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नयाँ वर्षमा यतीले २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान गर्ने
शुक्रबार, चैत ३०, २०८०
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा कम्पनीले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको हो
काठमाडौँ महानगरमा २ बैशाखदेखि भर्ना अभियान, १२ हजार विद्यार्थी पढाउने लक्ष्य
शुक्रबार, चैत ३०, २०८०
काठमाडौँ महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई पढाउन सकिने
कृषकलाई गढवाले दियो अनुदानमा राँगा
शुक्रबार, चैत ३०, २०८०
गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण गरेको छ
ललितपुर महानगरका १० महिला समूह पुरस्कृत
शुक्रबार, चैत ३०, २०८०
ललितपुर महानगरपालिकाले महानगरभित्रका १० वटा महिला समूहलाई पुरस्कारसहित सम्मान गरेको छ


