सर्वाेच्चले रिगलको कैद मिनाहा बदर गरिदियो
बिहीबार, कात्तिक १६, २०८०
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
बिहीबार, कात्तिक १६, २०८०
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले अन्त्यका लागि सिफारिस गरेको हो ।
अस्पताल बनाउने समय सकियो, तर डिपिआर पनि बनाएनन् १९६ पालिकाले
बुधबार, कात्तिक १५, २०८०
आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने घोषणा गरेको अवधि वितिसक्दासमेत १९५ वटा स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत बनाउन सकेका छैनन्
पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना
बुधबार, कात्तिक १५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
मेयरले लगाइदिएको ढाका टोपीमा चिटिक्क गुटेरस
मंगलबार, कात्तिक १४, २०८०
महासचिव गुटेरेसको पोखरेली स्वागत भने भव्य त थियो नै उनी पोखरा पुग्दा खाँटी नेपालीजस्ता पनि देखिए
आजको मौसमः पहाडमा हल्का वर्षाको सम्भावना
मंगलबार, कात्तिक १४, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ
नेपालमा ६० प्रतिशतका १ तले घर, १०० वर्ष पुराना घरकाे संख्या ०.५ प्रतिशत
सोमबार, कात्तिक १३, २०८०
नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ
संघीय संसदमा भोलि ४ बजे बोल्दै राष्ट्रसंघका महासचिव गुटेरेस
सोमबार, कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भोलि अर्थात १४ कात्तिकमा संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन्
आधार शिविरबाट राष्ट्रसंघका महासचिवले देखेको जलवायु परिवर्तनको असर
सोमबार, कात्तिक १३, २०८०
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन्
कलैयामा प्रधानअध्यापकमाथि कसले हान्यो गोली ?
सोमबार, कात्तिक १३, २०८०
बाराको कलैया नगरपालिका वडा नम्बर ६ स्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फमाथि गोली प्रहार भएको छ
अपांगता भएकालाई ब्ल्यांकेटदेखि हर्लिक्ससम्म बाँढ्दै देवघाट गाउँपालिका
सोमबार, कात्तिक १३, २०८०
चितवनको देवघाट गाउँपालिकाले पालिकाभित्रका अपांगता भएका व्यक्तिलाई ब्ल्यांकेटदखि हर्लिक्सम्मका खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्ने भएको छ
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी
सोमबार, कात्तिक १३, २०८०
टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक
शुक्रबार, कात्तिक १०, २०८०
प्यासेन्जर रहेछन् भने चौकीभित्र जाने र पैसा दिएर आउने हो । उनीहरुलाई ड्राइभरसँग कुनै डर हुँदोरहेनछ । किनभने फेरि त्यही सडकमा गाडी गुडाउनै पर्छ भनेर हामीसँग निर्धक्क पैसा माग्छन्,’ ती चालकले भने ।


