षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु 
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु  जल तथा मौस विभागले आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको भन्दै सावधानी अपाउन चेतावनी दिएको छ
धोती दिवस मनाउँदा सिके राउत पक्राउ
धोती दिवस मनाउँदा सिके राउत पक्राउ माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा संघीय संसदको सांसद समेत रहेका जनमत पार्टीका अध्यक्ष राउत पक्राउ परेका हुन् ।
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो 
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो  सार्वजनिक भएका निर्णयहरु विशेष गरेर २ वटा छन् । पुस १३ गते प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान गएको विषयमा सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौँसहित देशभर यस्तो छ आजको मौसम 
काठमाडौँसहित देशभर यस्तो छ आजको मौसम  जल तथा मौसम विज्ञान विभागका अनुसार आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ
हवाइ क्षेत्रलाई यात्रुमैत्री बनाउन पर्यटन मन्त्रीको निर्देशन 
हवाइ क्षेत्रलाई यात्रुमैत्री बनाउन पर्यटन मन्त्रीको निर्देशन  प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गरे
कुलमानको बिलिङः विजुलीका खम्बा गनेर तोकियो पालिकाले तिर्नुपर्ने रकम
कुलमानको बिलिङः विजुलीका खम्बा गनेर तोकियो पालिकाले तिर्नुपर्ने रकम उनले आफ्नो क्षेत्रभित्र बलेका सडक बत्तीको महसुल तिर्न मिटर जडान भएको छैन भन्ने तर्क स्थानीय तहहरुले गर्न नमिल्ने पनि बताए । सडक बत्तीको महसुल नतिर्ने हो भने स्थानीय तहहरुले ‘चोरेर बत्ती प्रयोग गरेको’ स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
कोप २८ मा छामेर छोडिएका विषय र स्थानीय सरकारको भूमिका
कोप २८ मा छामेर छोडिएका विषय र स्थानीय सरकारको भूमिका सरोकारवालाहरुले युएईको दुबइमा सम्पन्न विश्व जलवायु सम्मेलनले आशालाग्दा र स्वागतयोग्य निर्णयहरु पारित भएको भन्दै यसको कार्यान्वयमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्
यस्तो छ आज देशभर मौसमको अवस्था 
यस्तो छ आज देशभर मौसमको अवस्था  हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
सन्दिप लामिछाने बलात्कार अभियोगमा दाेषी ठहर 
सन्दिप लामिछाने बलात्कार अभियोगमा दाेषी ठहर  राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले एक नावालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ
गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले 
गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले  नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर शैक्षिक प्रमाणपत्र विवादसम्वन्धि रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
इपीएस परीक्षाको निहुँमा भड्किएको हिंसामा १ जनाको गयो ज्यान
इपीएस परीक्षाको निहुँमा भड्किएको हिंसामा १ जनाको गयो ज्यान कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएको भन्दै ग्वार्कोमा चर्किएको आन्दोलनका क्रममा एकजना प्रर्दशनकारीको मृत्यु भएको छ भने अर्का एकको अवस्था गम्भीर बनेको छ
Weather Update