प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर 
प्राधिकरणले बिजुली निकाल्यो, उद्योगीले कामदार, ८०० जनाको गयो जागिर  सर्वाेत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले विद्युत सुचारु भएपछि राख्ने शर्तमा दैनिक ज्यालादारी तथा करारका कर्मचारीलाई हटाइएको जानकारी दिए
घुस लिएको अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत प्रक्राउ
घुस लिएको अभियोगमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत प्रक्राउ प्रहरीले उनलाई बुधबार कार्यकक्षबाटै पक्राउ गरेको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले जानकारी दिए
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ?
बानेश्वरको आकासे पुलमा लिफ्ट जडान गर्दै काठमाडौँ महानगर, कहिलेदेखि चढ्न पाइन्छ ? लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो
काठमाडौँ महानगरले पनि सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौँ महानगरले पनि सुरु गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन हुने सहमति पत्रमा उल्लेख छ
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ?
सरकारको एक वर्ष–ऊर्जा क्षेत्रले के पायो ? निजी क्षेत्रले यति छोटो समयमा यति धेरै प्रगति गर्नु पछाडि सरकारले ल्याएको ऊर्जाप्रतिको उदार नीति र निर्माण गर्ने वातावरण नै हो
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा
को बन्ला सीआईटीको ईडी, ५ जना सर्टलिष्टमा छनोट समितिले उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ?
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ? सूचना अनुुसार प्रमुख वित्त अधिकृत, प्रमुख कर्जा व्यवसाय अधिकृत, व्यवसाय विकास प्रमुख, आन्तरिक लेखा परीक्षण प्रमुख र कानून अधिकृतमा एक/एक जना माग गरेको हो
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ? 
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ?  ३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन् ।
पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र
पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र बेगनासताल र रुपातालको बीच भागस्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र ३२  पचघैया ९०, चैनपुरको ३४ र चापापानी चिसाकुना सामुदायिक वनको १४ गरी कुल एक सय ३८ हेक्टर क्षेत्रफलमा पैmलिएको उक्त उद्यान केन्द्र पोखराको मुख्य बजारबाट २५ किलोमिटरको दूरीमा रहेको छ
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
मौसम अनुमानः ३ वटा प्रदेशको मौसम असामान्य 
मौसम अनुमानः ३ वटा प्रदेशको मौसम असामान्य  जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि 
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि  धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै यो अवधिमा थुप्रै उपलव्धि गरको बताएका छन्
Weather Update