राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ?
राष्ट्रिय सहकारी बैंकले माग्यो १ सय जना कर्मचारी, कसरी दिने आवेदन ? सूचना अनुुसार प्रमुख वित्त अधिकृत, प्रमुख कर्जा व्यवसाय अधिकृत, व्यवसाय विकास प्रमुख, आन्तरिक लेखा परीक्षण प्रमुख र कानून अधिकृतमा एक/एक जना माग गरेको हो
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ? 
सबैले पाए हिमालयन रिइन्स्योरेन्सको सेयर, कसरी हेर्ने नजिता ?  ३० कित्तासम्म आवेदन दिने सबैले आइपिओ पाएका छन् ।
पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र
पर्यटकको आकर्षण गन्तव्य बन्दै पचघैया प्राणी उद्यान केन्द्र बेगनासताल र रुपातालको बीच भागस्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३१ र ३२  पचघैया ९०, चैनपुरको ३४ र चापापानी चिसाकुना सामुदायिक वनको १४ गरी कुल एक सय ३८ हेक्टर क्षेत्रफलमा पैmलिएको उक्त उद्यान केन्द्र पोखराको मुख्य बजारबाट २५ किलोमिटरको दूरीमा रहेको छ
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
मौसम अनुमानः ३ वटा प्रदेशको मौसम असामान्य 
मौसम अनुमानः ३ वटा प्रदेशको मौसम असामान्य  जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि 
प्रचण्ड सरकारको १ वर्षः यस्ता छन् २१ प्रतिबद्धता र उपलव्धि  धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै यो अवधिमा थुप्रै उपलव्धि गरको बताएका छन्
सिङ्गै गाविसको एउटै वडा : स्थानीयलाई असहज भएपछि दुई ठाउँबाट सेवा
सिङ्गै गाविसको एउटै वडा : स्थानीयलाई असहज भएपछि दुई ठाउँबाट सेवा साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनको भनाई छ
एनसीएचएलमा नेप्स गाभिने, सुरु भयो प्रक्रिया
एनसीएचएलमा नेप्स गाभिने, सुरु भयो प्रक्रिया एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सको मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठबीच समझदारी पत्र आदानप्रदान भएको थियो
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन
पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन गत चैत्रमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरे
तीन दिनपछि खुल्यो सीजी सिमेन्टमा लगाईएको ताला, उत्पादन ठप्प
तीन दिनपछि खुल्यो सीजी सिमेन्टमा लगाईएको ताला, उत्पादन ठप्प उद्योगबाट अत्यधिक मात्रामा धुँवा र धुुलो निष्किएको भन्दै उद्योगको मुुख्य गेटमा लगाईएको ताला सोमबार साँझ जनप्रतिनिधिको रोहबरमा खुुलाइएको हो । 
अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री
अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनको भनाई छ
चिसो बढेसँगै यस्तो छ आज दिनभरको मौसमी अवस्था 
चिसो बढेसँगै यस्तो छ आज दिनभरको मौसमी अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मौसमी प्रणालीको असर कमजोर भएपनि चिसो भने अत्यधिक बढेको छ
Weather Update