ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने 
ललितपुर महानगरले स्थापना दिवसको दिन पारेर आजबाट बीमा कार्यक्रम लागु गर्ने  ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह 
चिसो दिनदिने बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह  अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल 
बसन्तपुरमा बिस्तारै फक्रदै छन् गमलाका फूल   हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीहरुको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेको छ
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी
बसन्तपुर क्षेत्रमा सवारी साधन रोक्ने महानगरको तयारी वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धरले सम्पदा क्षेत्रमा सवारी साधनको प्रवेशलाई रोक्न उक्त अभियानको थालनी गरिएको बताए
पुल बनाउन भित्तो काट्नुपर्ने  भएपछि नारायणगढ–मुग्लिन सडक  दैनिक चार घण्टा बन्द हुने
पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती
प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने
राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ
दुर्घटनामा वडासदस्यको निधन
दुर्घटनामा वडासदस्यको निधन माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना 
तराईमा हुस्सु लाग्दा यी प्रदेशमा हिमपातको सम्भावना  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने
एकपटक रेफर गरेका बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने, ३ महिनाको औषधि एकैपटक पाइने बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन–तीन महिनाको औषधि पाउने व्यवस्था गरेको छ
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु
अदालतले भन्यो : काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थको बिक्री नरोक्नु अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै तत्काल बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’
‘सञ्चालक र सदस्यहरु नियमनमा नबाँधिदा सहकारीमा समस्या आयो’ सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो
Weather Update