पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु, काठमाडौंमा चिसो
बिहीबार, मंसिर २८, २०८०
सिम्रौनगढ नगरपालिकामा चल्यो गोली, एक जनाको मृत्यु
बुधबार, मंसिर २७, २०८०
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा भएको विवादपछि भएको झडपमा परेर एक जनाको ज्यान गएको छ
प्रधानमन्त्रीलाई चामल उद्योगीको चेतावनी : सरकारले भन्सार छुटमा धान आयात नगरे चामलको मूल्य बढ्छ
बुधबार, मंसिर २७, २०८०
संघका अनुसार नेपालमा मसिनो धान उत्पादनमा कमी आउँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ
ग्राउण्ड ह्याण्डलिङ खोस्ने क्यानको निर्णयमा निगम कर्मचारी असन्तुष्ट, आठौँ दिनपनि आन्दोलन जारी
बुधबार, मंसिर २७, २०८०
प्राधिकरण द्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो
पत्रकार साह भन्छन्– रिजल्ट नै आएको छैन, मेरो छोरो कसरी फेल हुनु !
बुधबार, मंसिर २७, २०८०
उनले मंसिर १३ गते नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै आफ्ना ३ बुँदे माग पूरा नभए मंसिर १७ गतेदेखि नगरपालिकाको प्रांगणमा आमरण अनसन बस्ने उल्लेख गरेका थिए । तर, अहिलेसम्म उनका माग पूरा भएका पनि छैनन् भने उनी आमरण अनसन पनि बसेका छैनन् ।
रास्वपालाई इप्पानको सुझाव : ‘ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता बृद्धि’
बुधबार, मंसिर २७, २०८०
जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छुट दिने सरकारले ३०/३५ वर्षपछि सरकारकै सम्पत्ती हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छुट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि रास्वपाले आवाज उठाउनुपर्ने बताए
संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय
बुधबार, मंसिर २७, २०८०
सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभाकासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन्
आर्थिक मन्त्रीको प्रत्यक्ष असर उद्योगमा : पर्साका १७७ उद्योग बन्द
बुधबार, मंसिर २७, २०८०
बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले जानकारी दिए
जाजरकोट भूकम्प : ५९ हजार लाभग्राही, १० हजारले मात्र निर्माण गरे अस्थायी आवास
बुधबार, मंसिर २७, २०८०
स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३ लाभग्राहीले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन्
प्रमुख उपप्रमुखको टकरावको प्रभाव : ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
बुधबार, मंसिर २७, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने बजेट ल्याउन नसक्नुमा प्रमुख÷उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरुको विमति रहेको हुनसक्ने जनाएको छ
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा : बोनस र नगद कति ?
बुधबार, मंसिर २७, २०८०
सूचना अनुसार बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ
आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
बुधबार, मंसिर २७, २०८०
महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो
हत्या अभियोगमा निलम्बित सांसद कोइरीविरुद्ध ९ बर्षपछि सुनुवाइ सुरु
बुधबार, मंसिर २७, २०८०
मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी(लखेटी हत्या गरेको ९ बर्षपछि जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ


