२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका
शुक्रबार, मंसिर २९, २०८०
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु
शुक्रबार, मंसिर २९, २०८०
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु लागेको छ
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण
बिहीबार, मंसिर २८, २०८०
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे
बिहीबार, मंसिर २८, २०८०
संघ सरकार अन्तरगतको निकाय राष्ट्रिय योजना आयोगले आगामी १६औं योजनाका लागि देशभरबाट सुझाव संकलन गरिरहेको छ । यसैक्रममा आयोगले सबै स्थानीय तहसँग सुझाव लिएको हो ।
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
बिहीबार, मंसिर २८, २०८०
बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा
बिहीबार, मंसिर २८, २०८०
प्रशासनले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको हो
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
बिहीबार, मंसिर २८, २०८०
अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
बिहीबार, मंसिर २८, २०८०
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
बिहीबार, मंसिर २८, २०८०
चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
बिहीबार, मंसिर २८, २०८०
अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
रास्वपाको वडा अधिवेशन आजदेखि, कहाँ, कहाँ हुँदैछ ?
बिहीबार, मंसिर २८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको प्रक्रिया आजदेखि सुरू हुँदैछ । बिहीबार एकसाथ सात प्रदेशका सात वटा वडामा अधिवेशन गर्दै रास्वपाले पहिलो महाधिवेशनको प्रक्रिया थालेको हो
काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन्
बिहीबार, मंसिर २८, २०८०
वुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ
पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु, काठमाडौंमा चिसो
बिहीबार, मंसिर २८, २०८०
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ


