गृहमन्त्री रविभन्दा श्रीमती निकिता धनी, कति सम्पत्ति छ लामिछाने दम्पत्तिसँग ?
मंगलबार, जेठ ८, २०८१
सरकारले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री लामिछानेभन्दा उनकी श्रीमती निकिता पौडेल धनी देखिएकी छिन् । निकिता पौडेल व्यवसायी उद्धव पौडेलकी छोरी हुन् ।
विवाद मिलाउन काठमाडाैँ महानगरको ‘न्याय चौतारी’
मंगलबार, जेठ ८, २०८१
स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय चौतारी’ कार्यक्रम थालनी गरेको छ
प्रतिनिधि छान्न जसपा नेपालले बनायो निर्वाचन समिति
मंगलबार, जेठ ८, २०८१
जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ
कहाँ-कहाँ पर्दैछ आज पानी ?
मंगलबार, जेठ ८, २०८१
देशका कतिपय स्थानमा आजम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
ड्राइभर पक्राउ परेपछि बालेनको आक्रोसः सिंहदरवारदेखि नेताका घरसम्मको फोहोर नउठाउने
सोमबार, जेठ ७, २०८१
उनले पक्राउ परेका चालकलाई ससम्मान रिहा नगरे सिंहदरवारदेखि दलका अफिस र नेताका घरसम्मका फोहोर नउठाउने घोषणा गरेका हुन्
कांग्रेस संसदीय दलले भन्यो– हाम्रा नेताप्रति लक्षित आक्षेप प्रमाणित गरेर देखाऊ
सोमबार, जेठ ७, २०८१
सहकारी ठगी प्रकरणका छानविन अनुसन्धान र अभियोजन गर्ने सबै संयन्त्रलाई दुरुपयोग गरिएको कांग्रेसको भनाइ छ । यसैकारण सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समितिको आवश्यकता रहेको कांग्रेसले दोहोर्याएको छ ।
पत्ता लाग्यो इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल, उद्धारटोली पठाइयो
सोमबार, जेठ ७, २०८१
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ
मुगुमा पुग्यो उच्च गतिको इन्टरनेट, अब हुम्लामात्र यो सुविधाबाट बञ्चित
सोमबार, जेठ ७, २०८१
मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) पुगेको छ
यी ४ प्रदेशमा दिनभर पानी पर्ने
सोमबार, जेठ ७, २०८१
राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली
आस्था केसीको ‘जनयुद्धका चिठी’
आइतबार, जेठ ६, २०८१
सञ्चारकर्मी आस्था केसीले लेखेको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक भएको छ


