कांग्रेस संसदीय दलको निर्णयः सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै
शुक्रबार, जेठ ४, २०८१
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत
शुक्रबार, जेठ ४, २०८१
बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ
कोशी बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना
शुक्रबार, जेठ ४, २०८१
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ
डाटा चलाउनका लागि नेपाल टेलिकमका सेवाः कुन प्रविधिको डाटा चलाउने ? यसरी रोज्नुस्
बिहीबार, जेठ ३, २०८१
पोषणमैत्री स्थानीय तह घोषणाको बाटो खुल्यो, पुरा गर्नुपर्नेछ यी ३४ सूचक
बिहीबार, जेठ ३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पोषणमैत्री पालिका घोषणा गर्न कानुनी बाटो खोलिदिएको छ
जीतपुरसिमरा उपमहानगरपालिकालाई चाहियो विषय विज्ञ शिक्षक, कसरी दिने आवेदन ?
बिहीबार, जेठ ३, २०८१
पालिकाले बुधबार एक सूचना जारी गर्दै विषय विज्ञमा सूचीकृत हुनका लागि आवेदन पेश गर्न आग्रह गरेको हो
गण्डकी प्रदेशका १६ कर्मचारी बढुवाका लागि सिफारिस, को को परे (सूचीसहित)
बिहीबार, जेठ ३, २०८१
सूचनामा स्थानीय सेवा (गठनन तथा सञ्चालन) ऐन, २०७९ को दफा ४४ को प्रयोजनको लागि दफा ४३ बमोजिम बढुवाका लागि सूचना प्रकाशन भएको उल्लेख गरिएको छ
बिजुलीका पोलमा टाँगेका तार हटाउन विद्युत प्राधिकरणको निर्देशन
बिहीबार, जेठ ३, २०८१
नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा बिजुलीका पोलमा रहेका संरचना तथा उपकरण हटाउन आग्रह गरेको छ
स्थानीय बायुको प्रभावले यी क्षेत्रमा पर्नेछ पानी
बिहीबार, जेठ ३, २०८१
राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ


