सरकारले ‘समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने
मंगलबार, जेठ १, २०८१
स्थानीय तहमार्फत सरकारले गर्न चाहेको २ कामः प्रत्येक पालिकामा पशु अस्पताल, गरिबको निःशुल्क बीमा
मंगलबार, जेठ १, २०८१
पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा गरेको छ
पहिचान भएका गरिब घरपरिवारको स्थानीय तहबाटै निःशुल्क स्वास्थ्य बीमा
मंगलबार, जेठ १, २०८१
सरकारले गरिब घरपरिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी
मंगलबार, जेठ १, २०८१
सामुदायिक विद्यालयमा ५४.७ प्रतिशत छात्रf अध्ययनरत छन् भने निजी विद्यालयमा ४४. २ प्रतिशत मात्र छात्रा भर्ना गरेको अध्ययनले देखाएको छ
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित)
मंगलबार, जेठ १, २०८१
सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र तीर्थराज सिलुवालको गृह मन्त्रालय वा अन्तरगत, मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट
मंगलबार, जेठ १, २०८१
वडा सदस्य बस्नेतको कुटपिटबाट प्रधानाध्यापक खत्रीको आँखा, टाउँको र हातमा चोट लागेको छ
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्याे सिप्रदी
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ


