महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम 
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम  महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका वडा नं. १० स्थित बासुकी माविमा कविता प्रतियोगिता
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा 
सरकारबाट बाहिरियो जसपा नेपाल, उपप्रधानसहित २ मन्त्रीको राजीनामा  उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै
बडिगाडको समृद्धि यात्राः हाइड्रोजन उत्पादन, अचारदेखि चप्पलसम्म बन्छ पालिकामै किसान कल सेन्टर  स्थापना गरेर किसानको सूचिकरण गर्ने अभियानका लागि पालिकाले ३ दिनअघि मात्र ५ जना करारका कर्मचारी नियुक्त गरेर कृषक सूचिकरणको काम थालेको छ
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ? 
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ?  जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ । उसले यो क्रम दिनभर रहनसक्ने भनेको छ
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता 
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता  धुलिखेल नगरपालिका र जापानको होक्काइडोस्थित सरोमा सिटीबीच सीप र प्रविधि आदान प्रदानसम्बन्धी सम्झौता भएको छ
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै 
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै  पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी 
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी  धेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै एमाले पनि बाहिरिएको छ ।  एमालेका मन्त्रीले राजिनामा दिएलगत्तै एमालेकै नेतृत्वमा सरकार गठनको कसरत सुरु भएको छ
Weather Update