हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध
हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिना सम्म निषेधित क्षेत्र घोषणा गरेको छ
लुम्बिनीमा आज राति वर्षाको सम्भावना, अन्य प्रदेशको यस्तो छ मौसम 
लुम्बिनीमा आज राति वर्षाको सम्भावना, अन्य प्रदेशको यस्तो छ मौसम  राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ
भूकम्पपीडितको अस्थायी आवास बनाउन सरकारले दियाे १ अर्ब ४१ करोड
भूकम्पपीडितको अस्थायी आवास बनाउन सरकारले दियाे १ अर्ब ४१ करोड जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा गृह मन्त्रालय बनायो अध्ययन समिति
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा गृह मन्त्रालय बनायो अध्ययन समिति उक्त समितिमा पूर्व सचिव शरदचन्द्र पौडेल, पूर्व सचिव शंकरप्रसाद कोइराला, प्राध्यापक डा खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायत सदस्य रहेका छन्
दशैँ तिहारपछि दैनिक ५ हजारले चढ्छन नारायणी नदीमा मोटरबोट, कति लाग्छ शुल्क ? 
दशैँ तिहारपछि दैनिक ५ हजारले चढ्छन नारायणी नदीमा मोटरबोट, कति लाग्छ शुल्क ?  एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ ।
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै 
टिकटक बन्द विरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा सुनुवाइ हुँदै  टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुदै छ
जाजरकोट भूकम्प : अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
जाजरकोट भूकम्प : अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याए पनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ
ललितपुर महानगरको सानेपा क्षेत्रका सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई सामाजिक बहिष्कार 
ललितपुर महानगरको सानेपा क्षेत्रका सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई सामाजिक बहिष्कार  ललितपुर महानगरपालिका वडा नं २ सानेपा क्षेत्रका सार्वजनिक स्थल र सडकमा फोहोर फाल्नेलाई सामाजिक कारवाही हुने गरी स्थानीय समुदाय सचेत हुनुपर्ने
उच्च पहाडी क्षेत्रमा आजपनि हिमपातको जोखिम कायमै
उच्च पहाडी क्षेत्रमा आजपनि हिमपातको जोखिम कायमै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ
पश्चिमी वायुको प्रभावः ४ वटा  प्रदेशमा हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावः ४ वटा  प्रदेशमा हिमपातको सम्भावना कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशकोउच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ?
अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ? भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदैछ । फाइनल खेलआज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै 
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ
Weather Update