हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो
मंगलबार, मंसिर १९, २०८०
पर्वतका सुन्तला किसानको चिन्ता : आम्दानी गर्ने बेला रोग लाग्यो, निदानको उपाय भएन
मंगलबार, मंसिर १९, २०८०
स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताए
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंगलबार, मंसिर १९, २०८०
डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाख रुपैयाँभन्दा बढी पर्छ ।
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
मंगलबार, मंसिर १९, २०८०
उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले नतिरि अर्थतन्त्र खत्तम भयो भन्दै प्रचारबाजी गरेको बताए
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने
मंगलबार, मंसिर १९, २०८०
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्
सुन्तला प्रदर्शनीका जगमा सुुरु लेखनाथ महोत्सव, अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास
मंगलबार, मंसिर १९, २०८०
‘महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादन प्रदर्शनी एवं बिक्री गरिने छ’, उनले भने
तारकेश्वर मेयर कप: हिमरश्मीलाई दोहोराे सफलता, उसुमा किन्डरगार्टेनको वर्चस्व
मंगलबार, मंसिर १९, २०८०
जारी दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा हिमरश्मीले दोहोरो सफलता पाएको छ
अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरको खेल प्रतियोगिता
मंगलबार, मंसिर १९, २०८०
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको लागि खेलकुद प्रतियोगिता संचालन गरेको छ
नेपालको मौसम प्रणालीमा मिचाङ्ग सामुद्रिक आँधीको प्रभाव
मंगलबार, मंसिर १९, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ
काठमाडौँ महानगरभित्र दुई बसपार्क सञ्चालनमा, सडकबाट छुट्न बाध्य पर्यटकीय बस
सोमबार, मंसिर १८, २०८०
कामपाभित्र दुई बसपार्क सञ्चालन हुँदा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटक बसका लागि भने बसपार्क सञ्चालन हुन सकेको छैन
खाद्यले किन्यो चार हजार क्विन्टल धान
सोमबार, मंसिर १८, २०८०
मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शखा प्रमुख रामशरण लामिछानेले बताए
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
सोमबार, मंसिर १८, २०८०
नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो
हिमाली जिल्लामा हिमपात : हवाईदेखि सडक सेवा अवरुद्ध, बाली सप्रिने आशामा किसान खुसी
सोमबार, मंसिर १८, २०८०
हुम्ला, कालीकोट, मुस्ताङ, मनाङ लगायत उच्च हिमाली जिल्लामा हिमपात हुँदा जनजिवन प्रभावित बनेको छ । हिमपातका कारण उक्त जिल्लाको सडक समेत अवरुद्ध हुन पुगेको छ


