भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमै स्वास्थ्य सेवा
आइतबार, कात्तिक १९, २०८०
एनआरएनए फुट्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई फाइदा !
आइतबार, कात्तिक १९, २०८०
निर्वाचित अध्यक्ष डा. बद्री केसी र सो निर्वाचनमा धाधली भएको आरोप लगाउँदै अध्यक्ष घोषणा गरिएका आरके शर्मा पक्षले राहतमा प्रतिस्पर्धा गरेपछि भूकम्प पीडितलाई फाइदा भएको हो ।
कुलमानलाई कार्यालय पस्न दिईएन, यस्तो छ कारण
आइतबार, कात्तिक १९, २०८०
कर्मचारीहरुले विद्युत विधेयक, २०८० खारेजी, हाजिरी, जीवन बीमा, ज्यालादारी कर्मचारी ज्याला लगायतका मागहरु राखेका छन् । माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कर्मचारी संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?
आइतबार, कात्तिक १९, २०८०
बैंकले ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु, भुकम्पपीडितका लागि राहत घोषणा हुने
आइतबार, कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पबारे विशेष निर्णय गर्न बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ
एउटै वडामा गयो ३१ जनाको ज्यान, बाटो बनाउन हारगुहार गरिरहे वडाध्यक्ष
आइतबार, कात्तिक १९, २०८०
भेरी नगरपालिकाको वडा नम्बर १ मा मात्र ३१ जनाले ज्यान गुमाए । अधिकांशको बेलैमा उपचार गर्न नपाएका कारण मृत्यु भएको वडा अध्यक्ष दिपक रानाको गुनासो छ
भुकम्पले क्षतविक्षत नलगाड नगरपालिका (फोटो फिचर)
आइतबार, कात्तिक १९, २०८०
भुकम्पका कारण उपप्रमुख सरिता सिंहलाई नै गुमाएको नलगाड नगरपालिकाका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन्
जाजरकोट भुकम्पः प्रधानमन्त्रीले बोलाए विपत् परिषदको बैठक
आइतबार, कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्
डोटीमा जिप दुर्घटना, ८ महिने शिशुसहित ४ जनाको मृत्यु
आइतबार, कात्तिक १९, २०८०
टीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ
पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्र पुग्यो पशु विशेषज्ञ टोली
आइतबार, कात्तिक १९, २०८०
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ
आयल निगमले उद्धारमा परिचालन भएका जहाजलाई निःशुल्क इन्धन दिने
शनिबार, कात्तिक १८, २०८०
निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’
शनिबार, कात्तिक १८, २०८०
भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ...
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।


