नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने 
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने  नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई सम्बन्धित वडामा सम्पर्क गरी सुचीकृत गर्न आग्रह गरेको हो
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने 
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने  नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका सार्वजनिक स्थानको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाईएको जनाएको हो
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु 
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु  ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका 
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका  वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको पालिकालको भनाइ छ
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले  दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त पालिकाले संघ र प्रदेशले पठाएका करारका कर्मचारीलाई भने यथावत राखेर अन्यलाई भने सेवाबाट हटाएको हो । हटाइएका कर्मचारीले पालिकाले थप सेवा सुविधासमेत नदिएको गुनासो गरेका छन्
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (मंगलबार) दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको छ
फिदिमका हरेक वडामा ५ वटा मिल 
फिदिमका हरेक वडामा ५ वटा मिल  फिदिम नगरपालिकाले हरेक वडालाई ५ वटाका दरले धान, मकै र गहुँ कुटानी पिसानीका लागि मिल वितरण गरेको छ
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना 
काठमाडौंँ महानगरले ल्यायो ३–१०–२५ योजना  काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी 
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी  भक्तपुर नगरपालिकाका विद्यार्थीमा शिक्षा मानविकी संकायप्रतिको मोह ह्वात्तै घटेको देखिएको छ
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस् 
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस्  व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल उजुरी गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास 
बालमैत्री स्थानीय शासनयुक्त बनाउन जुट्यो राइनास  पालिकाले १० वटै वडामा ३४ जना गणकका रुपमा स्थानीय महिला स्वयंसेविकाहरु खटाइएर सूचना उपलब्ध गराइदिन अनुरोध गरेको छ
Weather Update