कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई लालपुर्जाको निस्सा वितरण गरेको छ
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा 
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर 
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर  असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने 
नागार्जुन नगरपालिकाले जटिल रोगीलाई वडाबाटै उपचार खर्च दिने  नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई सम्बन्धित वडामा सम्पर्क गरी सुचीकृत गर्न आग्रह गरेको हो
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने 
टोखाका सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ बेच्न नपाइने  नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका सार्वजनिक स्थानको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाईएको जनाएको हो
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु 
ठाकुरबाबा नगर अस्पतालमा स्वास्थ्य बीमा सुरु  ठाकुरबाबा नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु उद्घाटन भएको छ
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका 
पिकअपमा विद्यार्थी ओसार्छ गलकोट नगरपालिका  वडा नम्बर ७ स्थित मल्मको देउराली आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयलगायतका विद्यालयको तह मिलान गर्दा दूरीले टाढा पर्ने विद्यार्थीलाई यातायात सुविधा दिएको पालिकालको भनाइ छ
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान
कृषिमैत्री बन्दै राइनास नगरपालिका, दूधदेखि कोदोसम्ममा अनुदान कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन राइनास नगरपालिकाले  दूध उत्पादक किसानलाई ७ लाख रुपैयाँ अनुदान दिएको छ
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त
सिद्धलेक गाउँपालिकाका ५६ कर्मचारी बर्खास्त पालिकाले संघ र प्रदेशले पठाएका करारका कर्मचारीलाई भने यथावत राखेर अन्यलाई भने सेवाबाट हटाएको हो । हटाइएका कर्मचारीले पालिकाले थप सेवा सुविधासमेत नदिएको गुनासो गरेका छन्
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद् बैठक बस्दै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज (मंगलबार) दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने भएको छ
Weather Update