अजिरकोट गाउँपालिकाले गोरखा डान्स स्टार–४ को छनोट कार्यक्रम गर्ने
अजिरकोट गाउँपालिकाले गोरखा डान्स स्टार–४ को छनोट कार्यक्रम गर्ने गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले गोरखा डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुन लागेको गोरखा डान्स स्टार–४ जिल्ला स्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिताका लागि छनोट कार्यक्रम आयोजना गर्न लागेको छ ।
गोरखाको अजिरकोटमा ‘हनी हन्टिङ फेस्टिबल’, के हुन्छ त्यहाँ ? 
गोरखाको अजिरकोटमा ‘हनी हन्टिङ फेस्टिबल’, के हुन्छ त्यहाँ ?  परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्धेश्यले गोरखाको अजिरकोट गाउँपालिकाले हनी हन्टिङ फेस्टिबल गर्ने भएको छ
Weather Update