प्रतिनिधिसभाः विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि बैठक स्थगन
बिहीबार, वैशाख ३१, २०८३
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित
आइतबार, चैत २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख निर्वाचनमा अर्यालको मात्रै मनोनयन परेपछि आज उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
आजदेखि संसद् अधिवेशन, नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक
बिहीबार, चैत १९, २०८२
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको शपथ आज
बिहीबार, चैत १२, २०८२
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदै छ ।
सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि...
बुधबार, भदौ २६, २०८१
‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ
प्रतिनिधिसभा चलाउन सभामुख सक्रिय, कार्यव्यवस्था बैठक आह्वान
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्


