बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने
शुक्रबार, जेठ १, २०८३
स्थानीय तहहरुको बेरुजु हिसावः एक वर्षमा घटाए १० अर्ब, बढाए ३१ अर्ब
आइतबार, जेठ १३, २०८१
यस्तो बेरुजुमध्ये ३१ अर्ब १ करोड रुपैयाँ भने सोही आर्थिक वर्षको हो । सो आर्थिक वर्षमा स्थानीय तहहरुले १० अर्ब १६ करोड २२ लाख रुपैयाँ बेरुजु फछ्र्योट तथा संपरीक्षण गरेको महालेखाले जानकारी दिएको छ । बाँकी रकम अघिल्ला वर्षहरूकाे हाे ।
पालिकाका पदाधिकारी र सदस्यका स्वकीय सचिवलाई दिइयो नियम विपरित ९ करोड
आइतबार, जेठ १३, २०८१
प्रदेश सभाले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले स्वकीय सचिव तथा सल्लाहकार राख्न पाउने भन्ने व्यवस्था छैन ।

