राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
बिहीबार, कात्तिक २७, २०८२
वडा–वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने
सोमबार, कात्तिक ५, २०८१
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गुल्मीको वडा वडामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने
मंगलबार, भदौ ४, २०८१
राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने सक्ने निर्णय कार्यान्वयनका लागि सरकारले तयारी थालेको छ । काठमाडौँ उपत्यकाबाट सो निर्णय कार्यान्वयन गर्नेगरी सरकारले तयारी थालेको हो ।
१ साउनदेखि ३९ जिल्लामा भत्ता, बीमा र पेन्सन लिन राष्ट्रिय परिचय पत्र अनिवार्य
शुक्रबार, असार १४, २०८१
सरकारले पहिलो चरणमा सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र पेन्सन प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र या परिचय पत्र नम्बर अनिवार्य गरेको छ


