Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरको सहरी योजना आयोग उपाध्यक्षमा डा. राजभण्डारी नियुक्त 
काठमाडौं महानगरको सहरी योजना आयोग उपाध्यक्षमा डा. राजभण्डारी नियुक्त  काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नर्सिङ् राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ?
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्न छात्रबृत्ति पाएका विद्यार्थीले के–के सुविधा पाउँछन् ? यो विषयलाई काठमाडौँ महानगरले स्पष्ट पारिदिएको छ । छात्रबृत्ति पाउने भनेको के–के सुविधा पाउने हो भनेर महानगरका शिक्षा अधिकारीले सम्बन्धित शिक्षण संस्थालाई पत्र पठाएर स्पष्ट खुलाएका हुन् ।
२ हजार ३२२ विद्यार्थीले पाए महानगरको छात्रवृत्ति, शिक्षा र कानुनमा देखिएन आकर्षण 
२ हजार ३२२ विद्यार्थीले पाए महानगरको छात्रवृत्ति, शिक्षा र कानुनमा देखिएन आकर्षण  कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध !
काठमाडौंँका सडकमा चटपटे र पानी पुरी निषेध ! काठमाडौँ महानगरपालिकाले वर्खायाम भर पानीपुरी चटपटेलगायतका खुल्ला क्षेत्रमा राखेर बेचिने खाद्य पदार्थ र रवरले बाँधेर प्लाष्टिकको पोकाबाट दूध बिक्रीमा रोक लगाउने तयारी थालेको छ
काठमाडौँ महानगरले पाशुपत क्षेत्रमा चलायो डोजर 
काठमाडौँ महानगरले पाशुपत क्षेत्रमा चलायो डोजर  काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत राष्ट्रपति पौडेलले सो अवसरमा छिमेकीहरुसँग पनि सम्बाद गरेका थिए । छिमेकीहरुले कम्तिमा पनि महिनामा १ पटक आउन आग्रह गरेका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस् 
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस्  व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल उजुरी गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे
काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी  बढे यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ? 
काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?  महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार 
काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार  विद्युतीय गाडीका सोरुम निःशुल्क गरेको महानगरले मोटर तथा कारका बिक्री सोरुम दर्तामा भने ५० हजार शुल्क लिने उल्लेख गरेको छ । 
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन 
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन  काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np  वा http://entrance.kathmandu.gov.np  मा छात्रवृत्ति आवेदन फाराम छ
Weather Update