निजी अस्पतालले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नुपर्ने, काठमाडौं महानगरले थाल्यो पहल 
निजी अस्पतालले १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्नुपर्ने, काठमाडौं महानगरले थाल्यो पहल  क्षित वर्गलाई अस्पतालहरुले उपलब्ध गराउनु पर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा सामुदायिक अस्पतालका सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधिहरुसँगको छलफलमा प्रमुख शाहले यस्तो बताएका हुन्
जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा 
जागिरको आश्वासन दिदै पर्चा टाँस्ने काठमाडौँ महानगरको फन्दामा  काठमाडौँ महानगरपालिकाले अनधिकृत प्रचार सामग्री टाँस्ने र वितरण गर्ने ३ जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर जरिमाना तिराएको छ
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा 
वडाध्यक्षको निधनमा शुक्रवार काठमाडौँ महानगरमा शोक बिदा  काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक व्यक्त गर्दै शुक्रवार सार्वजनिक बिदा दिने भएको छ
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने 
वडाध्यक्ष रिजालको पार्थिव शरिर १२ बजेसम्म सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि गरिने  बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएका काठमाडौंँ महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिने भएको छ
काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन 
काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन  डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता 
महानगरका जनप्रतिनिधिलाई भत्तामा लगाम, अब महिनामा ४ बैठकको मात्र भत्ता  महानगरभित्रका हरेक वडाका अध्यक्ष र जनप्रतिनिधिले अब महिनामा ४ वटा बैठकको मात्र भत्ता सुविधा पाउनेछन् । तर बैठक भने आवश्यकताअनुसार बस्न सक्ने
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’ 
काठमाडौंँका मेयर बालेनले सुटुक्क हटाए भाइरल ‘आगो स्टाटस’  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्कीसहित सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटस हटाएका छन्
काठमाडौंका मेयरले सरकारलाई चोर भन्दै किन दिए सिंहदरवारमा आगो लगााउने धम्की ?
काठमाडौंका मेयरले सरकारलाई चोर भन्दै किन दिए सिंहदरवारमा आगो लगााउने धम्की ? शनिवार श्रीमती महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी लिएर भक्तपुर घुम्न निस्किएकी रहिछन् । कोटेश्वरमा चेकजाँचमा बसेका प्रहरीले शनिवार सरकारी सवारी कुदाउन अनुमतिको कागजात हुनुपर्ने भन्दै मागे
काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा 
काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा  काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो
चीनलाई काठमाडौँका मेयर बालेनको टक्कर, नक्साप्रति असन्तुष्टि जनाउँदै भ्रमण रद्द 
चीनलाई काठमाडौँका मेयर बालेनको टक्कर, नक्साप्रति असन्तुष्टि जनाउँदै भ्रमण रद्द  काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो चीन भ्रमण रद्द गरेका छन्
खेलाडीलाई मेयर बालेनको हौसलाः हामी हिँडेको बाटो गलत छैन 
खेलाडीलाई मेयर बालेनको हौसलाः हामी हिँडेको बाटो गलत छैन  किस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली क्रिकेट टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन्
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था 
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था  काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ
Weather Update