काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर 
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर  सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारा सहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत
२ अर्बको भ्रष्टाचार रोक्न खोज्दा मेयर्स फोरमले लियो बालेनको हुर्मत लगानी वोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अधिकारी र काठमाडौँ महानगरका यसअघिको पदाधिकारीले टुंग्याउन नसकेको काम अहिले काठमाडौँ उपत्यकाको मेयर्स फोरमले टुंग्याउने पहल थालेको छ ।
काठमाडौँ महानगरपालिका चलचित्र सहरमा छनोट
काठमाडौँ महानगरपालिका चलचित्र सहरमा छनोट चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ
काठमाडौँ महानगरपालिकाको सोच प्रदर्शनी भोलि 
काठमाडौँ महानगरपालिकाको सोच प्रदर्शनी भोलि  काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी आयोजना गर्ने भएको छ
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो 
काठमाडौँ महानगरको आँखा शिबिरः आज पत्रकार र जनप्रतिनिधिको पालो  आज र भोलि चल्ने शिविरमा महानगरपालिकाले जनप्रतिनिधि, स्वास्थयकर्मी, स्वयंसेविका, पत्रकारलगायत पेशा र राजनीतिकर्मीका लागि सेवा दिने जनाएको छ
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण 
महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण  काठमाडाैँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर (सडकमा छाडिएका) र बिरालोको बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान थालेको छ
काठमाडौँका सडकमा नयाँ नियम, यी सडकमा गुड्नेछन् एकतर्फी सवारी 
काठमाडौँका सडकमा नयाँ नियम, यी सडकमा गुड्नेछन् एकतर्फी सवारी  काठमाडौँ महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व 
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व  काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन्
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम  
काठमाडौँ  महानगरले ५०० मिटरको दुरीमा सार्वजनिक शौचालय बनाउने, यस्ता छन् कार्यक्रम   हाल महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालय छन् । महानगरले यी सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? भन्ने विषयमा हालसम्म खास चासो दिएको थिएन
स्वर्णिम योजना सञ्चालन कार्यविधि बनाउन काठमाडौँ महानगरको निर्देशन 
स्वर्णिम योजना सञ्चालन कार्यविधि बनाउन काठमाडौँ महानगरको निर्देशन  काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना सञ्चालन विधि र कार्यविधि बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन्
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको 
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको  पेय पदार्थ स्लाइसमा कालो लेदो भेटिपछि नेपालकमा यसको उत्पादक वरुण वेभरेजलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिमाना तिराएको छ
Weather Update