Odapalika - The Fourth Estate - चौथो अंग
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका 
२९औँ स्थापना दिवस मनाउदै काठमाडौँ महानगरपालिका  काठमाडौँ महानगरपालिका २९औँ वर्षमा प्रवेश गरेको छ । २९औँ वर्ष लागेको अवसर पारेर महानगरले आज काठमाडौँको राष्ट्रियसभामा महानगर दिवसको औपचारिक कार्यक्रम गर्दैछ
महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम 
महानगरको बाँसुरी वादन प्रतियोगितामा थ वही ल्याय्म्ह पुचः प्रथम  महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ
काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन्
काठमाडौँ महानगरका सार्वजनिक स्थलमा चुरोट नखानुहोला, ५० जना प्रहरी तपाईंलाई खोज्दैछन् वुधबार महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी 
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी  काठमाडौँ महानगरपालिकाले महानगरभित्र अटो रिक्सा, इ रिक्सा र ठेलामा प्रतिबनध लगाउने तयारी गरेको छ
आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो
रङ्गशालामा बालेनलाई ५ गोल 
रङ्गशालामा बालेनलाई ५ गोल  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन
अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन काठमाडौमा स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदनले औल्याएको छ
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद 
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद  काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो यस्तो बक्यौतामध्ये काठमाडौँ महानगरको १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरलाई सडक वत्ती वापतको महसुस तिर्न आग्रह गरिरहेको छ ।
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन ‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने । 
काठमाडौं महानगरका वडामा नयाँ स्वास्थ्य केन्द्र, यस्ता छन् सुविधा
काठमाडौं महानगरका वडामा नयाँ स्वास्थ्य केन्द्र, यस्ता छन् सुविधा काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ
गरीब खोज्ने अभियानमा काठमाडौँ महानगरपालिका 
गरीब खोज्ने अभियानमा काठमाडौँ महानगरपालिका  काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्ने भएको छ
Weather Update