आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
                        बुधबार, मंसिर २७, २०८०
                    
                
                        
                    
                        
                                रङ्गशालामा बालेनलाई ५ गोल 
                            
                         सोमबार, मंसिर २५, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
                    
                
                        
                    
                        
                                अध्ययन भन्छः काठमाडौँ महानगरमा सम्भव छ स्मार्ट पर्यटन
                            
                         सोमबार, मंसिर २५, २०८०
                        
                        
                            काठमाडौमा स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदनले औल्याएको छ
                    
                
                        
                    
                        
                                प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद 
                            
                         बुधबार, मंसिर २०, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ
                    
                
                        
                    
                        
                                बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो
                            
                         मंगलबार, मंसिर १९, २०८०
                        
                        
                            यस्तो बक्यौतामध्ये काठमाडौँ महानगरको १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरलाई सडक वत्ती वापतको महसुस तिर्न आग्रह गरिरहेको छ ।
                    
                
                        
                    
                        
                                मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन
                            
                         मंगलबार, मंसिर १९, २०८०
                        
                        
                            ‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने । 
                    
                
                        
                    
                        
                                काठमाडौं महानगरका वडामा नयाँ स्वास्थ्य केन्द्र, यस्ता छन् सुविधा
                            
                         आइतबार, मंसिर १७, २०८०
                        
                        
                            काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ
                    
                
                        
                    
                        
                                गरीब खोज्ने अभियानमा काठमाडौँ महानगरपालिका 
                            
                         आइतबार, मंसिर १७, २०८०
                        
                        
                            काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्ने भएको छ
                    
                
                        
                    
                        
                                सम्पदा पुननिर्माणमा महानगरको चासो, यसरी भइरहेको छ काम 
                            
                         बिहीबार, मंसिर १४, २०८०
                        
                        
                            बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटी सच्याउनु पर्नेमा जाेड
                    
                
                        
                    
                        
                                बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार 
                            
                         बुधबार, मंसिर १३, २०८०
                        
                        
                            औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो
                    
                
                        
                    
                        
                                २७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो 
                            
                         बुधबार, मंसिर १३, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ
                    
                
                        
                    
                        
                                चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
                            
                         मंगलबार, मंसिर १२, २०८०
                        
                        
                            गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
                    
                
                        
                    
                        
                                ४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
                            
                         आइतबार, मंसिर १०, २०८०
                        
                        
                            चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ
                    
                

                    
                    