काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट
सोमबार, चैत १२, २०८०
काठमाडौं महानगरमा अब बिहानै बैठक, विभागीय प्रमुखलाई वडा हेर्ने अख्तियारी
बिहीबार, चैत ८, २०८०
प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन्
काठमाडौँ महानगरका ३५ खाले तालिम, कोठा र ल्याव निःशुल्क दिने २० क्याम्पसको प्रतिवद्धता
शुक्रबार, फागुन २५, २०८०
सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ
काठमाडौँ महानगरको ६ महिनाको रिपोर्ट कार्डः २८२ जोडीको सम्बन्ध विच्छेद, यस्ता छन् १८२ उपलव्धि
बिहीबार, फागुन २४, २०८०
१ हजार ७७० जनाको विवाह दर्ता भएको छ भने २८२ जोडीको सम्बन्ध विच्छेद भएको छ । १ हजार १२२ परिवारबाट ३ हजार १८० जना बसाइँ सरेर आएका छन् भने ६२० परिवारका १ हजार ६०९ जना बसाइँ सरेर गएका छन्
काठमाडौँ महानगरले चिरायु, विपी स्मृति र कान्तिपुर अस्पतालको पनि फोहोर नउठाउने
सोमबार, फागुन २१, २०८०
काठमाडौँ महानगरपालिकाले थप ३ वटा अस्पतालको फोहोर संकलन नगर्ने भएको छ
बालेनको बलः अर्थतन्त्र ढलाए, गणतन्त्र जोगाए !
आइतबार, फागुन २०, २०८०
शहरी अर्थतन्त्र ढल्यो । देशभर सहकारी भागे, भाग्ने अवस्थामा पुगे । लघुवित्त संस्थाहरु संकटमा फसे । यही मेसोमा एउटा बैंक लिरिलिरी हल्लियो ।
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ?
आइतबार, फागुन २०, २०८०
फुटपाथ व्यवसायीमाथि काठमाडौंँ महानगरपालिकाका नगरप्रहरीले गरेको धरपकड विरुद्ध आपत्ति जनाउँदै ३२ जना अधिकारकर्मीले बालेनलाई खुलापत्र
फुटपाथपछि कवाडी व्यवसायीमाथि काठमाडौँ महानगरको प्रहार, संकलन केन्द्रमा धमाधम डोजर
आइतबार, फागुन २०, २०८०
कवाडी व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको निर्णय र कदमविरद्ध आज काठमाडौँमा प्रदर्शन गरेका छन्
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव
आइतबार, फागुन २०, २०८०
महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणका क्रममा देखिएको प्रारम्भिक अवस्था हेर्दा सैद्धान्तिक वेरुजु र राजस्व वेरुजुमा सुधार गर्नु पर्ने देखिएको छ
काठमाडौँ महानगरका भित्ता अब ललितकला प्रतिष्ठानको जिम्मामा
बिहीबार, फागुन १७, २०८०
काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ
काठमाडौँ महानगरको डिजिटल यात्रा, नक्सा दर्तासँगै घरधनीको बायोमेट्रिक पनि
बिहीबार, फागुन १७, २०८०
काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि.नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ
५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा
शुक्रबार, फागुन ११, २०८०
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन्
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे
बिहीबार, फागुन १०, २०८०
काठमाडौं महानगरपालिकाले अस्पतालबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न सुझाव दिएको छ


