‘होटल र मोवाइलबाट सुरु हुन्छ मानव बेचबिखनको कथा’
आइतबार, वैशाख २३, २०८१
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने
शनिबार, वैशाख २२, २०८१
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ
१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१
आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै
बुधबार, वैशाख १९, २०८१
काठमाडौँ महानगरपालिकाले आजबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ
मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग
सोमबार, वैशाख १७, २०८१
मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय
लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान
आइतबार, वैशाख १६, २०८१
महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ
काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने
आइतबार, वैशाख १६, २०८१
काठमाडौँ महानगरपालिकाले देशभरका असहाय र बिपन्न नागरिकको महानगरभित्रका असपतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ
अब बिहान ९ बजेबाटै खुल्छ काठमाडौँ महानगरपालिका
आइतबार, वैशाख १६, २०८१
काठमाडौँ महानगरपालिकाले शुक्रवारबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ
काठमाडौँ महानगरले थाल्यो नसर्ने रोग नियन्त्रणसम्वन्धि तालिम
आइतबार, वैशाख ९, २०८१
काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ
बालेनको घोषणाः २०८१ सालमा २०८१ जनालाई रोजगारी (भिडियोसहित)
शुक्रबार, वैशाख ७, २०८१
काठमाडौँ महानगरपालिकाले यो वर्ष २०८१ जनालाई रोजगारी दिनेगरी सीपमूलक तालिम दिने भएको छ
काठमाडौँ महानगरले निजी स्कुललाई भन्यो– बर्सैपिच्छे भर्ना शुल्क लिन पाइदैन, लिएको भए फिर्ता गर्नू
शुक्रबार, वैशाख ७, २०८१
त्यस्तै भर्ना शुल्क पनि जथाभावी लिन नपाइने महागरको भनाइ छ । निजी स्कुलहरुले भर्ना शुल्क लिदा मासिक शुल्कको एक महिना बराबरले हुन आउने रकम मात्रै लिन पाउने भनिएको छ ।
काठमाडौँका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थीको थामिनसक्नु चाप
बिहीबार, वैशाख ६, २०८१
महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ ।
जात्राको फोहोरसँगै तथ्यांक संकलन गर्दै काठमाडौँ महानगरका स्वयंसेवी
आइतबार, वैशाख २, २०८१
नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयमसेवकहरुले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन्


