Odapalika - The Fourth Estate - चौथो अंग
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ 
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ  काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन्
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज 
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज  संघीय र प्रदेश सरकारले दिएका अनुदानको रकम खर्च गर्न नसकेर फिर्ता गर्ने गरेको महानगरले एशियाली विकास बैंकबाट ऋणसमेत लिएको छ
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन् 
बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन्  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ
विपतमा डुंगा चलाउनै पर्दैन अब काठमाडौंँ महानगर वडा १६ मा 
विपतमा डुंगा चलाउनै पर्दैन अब काठमाडौंँ महानगर वडा १६ मा  २०७६ सहित विभिन्न सालहरुमा यो ठाउँ डुवानमा परेर ठूलो जनधनको क्षति भएको थियो । डुङ्गाको प्रयोग गरेर व्यक्तिलाई उद्धार गर्नुपरेको थियो
३६ करोड खर्च गरेर पुनःनिर्माण गरेपछि यस्तो देखिने छ भद्रकाली मन्दिर
३६ करोड खर्च गरेर पुनःनिर्माण गरेपछि यस्तो देखिने छ भद्रकाली मन्दिर पुनर्निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता रकम तय भइसकेको छ । यसको निर्माण अवधि तीन वर्ष हुनेछ ।
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त 
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त  काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट  र नीति तथा कार्यक्रमले तय गरेकामध्ये ९० वटा उपलव्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ
अदालतले रोक्यो सटरमा ताला लगाउने काठमाडौँ महानगरको कार्य
अदालतले रोक्यो सटरमा ताला लगाउने काठमाडौँ महानगरको कार्य उच्च अदालत पाटनले सामुदायिक विद्यालयका सटरमा ताला लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय र कार्यमा रोक लगाइदिएको छ
३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गर्दै काठमाडौँ महानगर 
३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गर्दै काठमाडौँ महानगर  काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ
व्यापार गरेको भन्दै विद्यालयका १७५ वटा सटरमा काठमाडौँ महानगरको ताला
व्यापार गरेको भन्दै विद्यालयका १७५ वटा सटरमा काठमाडौँ महानगरको ताला काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु हिजोआज वडा महिला सञ्जालहरुले आयोजना गर्ने ‘न्यायिक संवाद’ कार्यक्रममा यस्ता जिज्ञासाहरु सोधिन थालेका छन् । यसरी सोधिएका प्रश्नहरुको अधिकारीहरुले तत्काल जवाफ दिने गरेका छन् । कागज र प्रमाण हेर्नु पर्ने भए, महिला सञ्जालमा बोलाइन्छ । 
Weather Update