काठमाडौँकी उपमेयर र सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षबीच भेटघाट, के भयो कुराकानी ? 
काठमाडौँकी उपमेयर र सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षबीच भेटघाट, के भयो कुराकानी ?  विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो
मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने काठमाडौं महानगरको निर्णय 
मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने काठमाडौं महानगरको निर्णय  काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा थालेको फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्मका लागि स्थगित गरेको छ । 
न्युरोड फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट सञ्चालन 
न्युरोड फुटपाथ विस्तारको विरोधमा वडाको सेवा सडकबाट सञ्चालन  काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तार गर्ने कार्यको विरोधमा २२ नम्बर वडा कार्यालयले सडकबाटै सेवा प्रवाह गरेको छ । 
न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता  
न्युरोड फुटपाथ विवाद : सहमति गर्न भन्दै काठमाडौं महानगरले रोक्यो काम, डोजर फिर्ता   काठमाडौं महानगरपालिकाले सहमतिका लागि भन्दै न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्य रोकेको छ
काठमाडौँ महानगरको श्रम बैंकबाट पाए ९११ जनाले रोजगारी 
काठमाडौँ महानगरको श्रम बैंकबाट पाए ९११ जनाले रोजगारी  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन्
भद्रकाली मन्दिरको पुनःनिर्माण सुरु, नेवारी शैलीमा बन्ने 
भद्रकाली मन्दिरको पुनःनिर्माण सुरु, नेवारी शैलीमा बन्ने  काठमाडौँ महानगरपालिकाले आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु गरेकोे छ
...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार 
...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार  वैशाख र जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ
काठमाडौँ महानगरको बजेट २५ अर्ब, स्वर्णिम र गौरवका योजनाले पाए ५ अर्ब 
काठमाडौँ महानगरको बजेट २५ अर्ब, स्वर्णिम र गौरवका योजनाले पाए ५ अर्ब  काठमाडौँ  महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा वढीको बजेट ल्याएको छ
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ 
बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ  काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन्
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज 
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज  संघीय र प्रदेश सरकारले दिएका अनुदानको रकम खर्च गर्न नसकेर फिर्ता गर्ने गरेको महानगरले एशियाली विकास बैंकबाट ऋणसमेत लिएको छ
Weather Update