Odapalika - The Fourth Estate - चौथो अंग
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार 
बाँसुरी बादन प्रतियोगिता गर्दै काठमाडौँ महानगर, प्रथमलाई १ लाख ५० हजार पुरस्कार  औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो 
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो  काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ
महानगर दिवस मनाउन जुट्यो काठमाडौँ महानगरपालिका 
महानगर दिवस मनाउन जुट्यो काठमाडौँ महानगरपालिका  २९औँ महानगर दिवस मनाउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन गर्ने निर्णय भएको छ
त्रिविको जीर्ण भवन भत्काउने काठमाडौँ महानगरको निर्णय
त्रिविको जीर्ण भवन भत्काउने काठमाडौँ महानगरको निर्णय त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ
बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित
बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित यर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेको भन्दै उपसभामुख इन्दिरा रानाले दुःख व्यक्त गरेकी छन्
काठमाडौँका सडकका गाईबाच्छा अब दक्षिणकालीमा व्यवस्थापन 
काठमाडौँका सडकका गाईबाच्छा अब दक्षिणकालीमा व्यवस्थापन  काठमाडौँका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन्
कर संकलनका लागि महानगरको स्थलगत अनुगमन, प्रत्येक वडामा अनुगमन टोली गठन
कर संकलनका लागि महानगरको स्थलगत अनुगमन, प्रत्येक वडामा अनुगमन टोली गठन प्रत्येक वडाले वडा सदस्यको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । टोलीमा कर्मचारी एकजना र स्थानीयमध्ये एकजना सदस्य रहने व्यवस्था रहेको छ
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर 
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर  सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारा सहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ
Weather Update