भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल 
भूकम्प स्मृतिसभा : रैथाने निर्माण सामग्री र विधि उपयुक्त थियो कि भन्ने बहसमा गम्भीर हुनुपर्छ– उपमेयर डंगोल  उनले आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको वहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन् ।  
योग दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा
योग दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाको निरोधात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवा काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ?
मेयर बालेनले पनि उठाए प्रदेश संरचनामा प्रश्न, के भने बागमती प्रदेश प्रमुख सचिवले ? काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अधिकार दिन र लिन सक्ने प्रदेश चाहिएको बताएका छन् ।
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत 
मन्त्रालयलाई पत्र लेखेर मेयर बालेनले मागे प्रमुख प्रशासकीय अधिकृत  काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् । 
वातावरणीय ज्ञानका लागि काठमाडौँ महानगरको ‘बाबा’ कार्यक्रम उत्कृष्ट
वातावरणीय ज्ञानका लागि काठमाडौँ महानगरको ‘बाबा’ कार्यक्रम उत्कृष्ट काठमाडौँ महानगरपालिकाको सहरी वातावरणको एकीकृत ज्ञानका लागि ‘बालबालिका तथा वातावरण– बाबा’ कार्यक्रम प्रभावकारी बनेको उपमेयर सुतिा डंगोलले बताएकी छन्
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन
प्रदेश सरकारको कानुन संशोधनले आय घट्यो, यो नीतिगत भ्रष्टाचार हो : मेयर बालेन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताएका छन् ।
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ । 
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर
सहकारीदेखि जनप्रतिनिधिको सुविधासम्बन्धी ८ वटा ऐन संशोधन गर्दै काठमाडौँ महानगर काठमाडौँ महानगरपालिकाले विभिन्न आठवटा ऐन संशोधन गर्ने भएको छ
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस
काठमाडौँ महानगरको सभामा बजेट संशोधन प्रस्ताव पेस चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ ।
भाटभटेनी सुपरमार्केटमा भेटियो ढुसी परेका नरिवल, काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना
भाटभटेनी सुपरमार्केटमा भेटियो ढुसी परेका नरिवल, काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना नरिवलमा ढुसी परेको पाइएपछि महानगरले सुपरमार्केटको व्यवस्थापनको रोहवरमा सो नरिवल नष्ट गरिदिएको छ । नरिवल नष्ट गरेर महानगरले भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना तिर्न पनि पत्र काटेको छ । 
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे
काठमाडौँ महानगरको ५ महिनाको काम : ४३ पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न, ३७ किलोमिटर सडक कालोपत्रे काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ ।
Weather Update