Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् । 
काठमाडौँ महानगरले गर्‍यो १३ बालबालिकाको उद्धार 
काठमाडौँ महानगरले गर्‍यो १३ बालबालिकाको उद्धार  काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ । 
काठमाडौँ महानगरको सम्मान- सडक भित्तामा ‘साम्बा’
काठमाडौँ महानगरको सम्मान- सडक भित्तामा ‘साम्बा’ फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ । 
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन 
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।
काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री केकी अधिकारी भन्छिन्– धैर्यता र मिहेनत सफल हुने सबै मान्छेसँग हुन्छ
काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री केकी अधिकारी भन्छिन्– धैर्यता र मिहेनत सफल हुने सबै मान्छेसँग हुन्छ अभिनेत्री केकी अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छन् । 
काठमाडौं महानगरले सुरु गर्‍यो ‘फेस्टिभल क्याम्प’
काठमाडौं महानगरले सुरु गर्‍यो ‘फेस्टिभल क्याम्प’ कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज (आइतबार)देखि सुरु भएको छ । 
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता
काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरुमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको शिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दरमा संकलन गर्ने निर्णय भएको हो । 
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता 
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता  प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ ।
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । 
Weather Update