काठमाडौँ महानगरभित्र १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान कार्य सुरू
बुधबार, मंसिर २६, २०८१

काठमाडौँ महानगरको अनुगमन– ८८ प्रतिशत म:म पसल फोहोर, २१ प्रतिशत पसलको दर्ता छैन
आइतबार, मंसिर २३, २०८१
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ८८ प्रतिशत म:म पसल फोहोर भएको पाइएको छ ।

अब काठमाडौँ महानगरभित्र रुखमा झिलिमिली बत्ती राख्न नपाइने
आइतबार, मंसिर २३, २०८१
काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्यताका लागि सडकको रुखमा राख्दै बत्ती अब भने नराख्ने भएको छ ।

काठमाडौँ महानगरले गर्यो सौतनी बुबाबाट असुरक्षित ३ बालबालिकाको उद्धार
बुधबार, मंसिर १९, २०८१
काठमाडौँ महानगरपालिकाले सौतनी बुबाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार गरेको छ ।

काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
बुधबार, मंसिर १२, २०८१
कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।

काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
बुधबार, मंसिर १२, २०८१
काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।

काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र
सोमबार, मंसिर १०, २०८१
काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ ।

एमालेले जरिमानाको चिठी दर्ता नगरेपछि हुलाक मार्फत पत्र पठाउँदै काठमाडौँ महानगर
आइतबार, मंसिर ९, २०८१
एमाले केन्द्रीय कार्यालयले महानगरको पत्र दर्ता गर्न नमानेपछि काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउने भएको छ । यस्तै, सो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइने महानगर स्रोतले जानकारी दियो ।

काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर
शुक्रबार, मंसिर ७, २०८१
गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२ प्रतिशत) गुणस्तर भेटिएको पाइएको छ ।

काठमाडौँ महानगरले खुला गर्यो काठमाडौं प्लाजामा पार्किङ, पैसा तिर्नु नपर्ने
शुक्रबार, मंसिर ७, २०८१
काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि कमलादीस्थित काठमाडौं प्लाजामा पार्किङ खुला गरेको छ ।
-1732169323.jpg)
खोला तथा सडक मापदण्ड खारेजीको माग र्याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
बिहीबार, मंसिर ६, २०८१
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्याली निकालेको छ ।