आफुविरुद्ध अभिव्यक्ति दिएको भन्दै मेयर बालेनले सोधे महानगरका प्रवक्तालाई स्पष्टीकरण
आइतबार, जेठ ११, २०८२
इण्डियन आइडलको प्रस्तुति सकिएपछि काठमाडौँ महानगरले हनुमानढोकालाई सोध्यो स्पष्टिकरण
बिहीबार, वैशाख २५, २०८२
भारतको रियालिटी शो इण्डियन आइडलका कलाकार संलग्न सांगीतिक कार्यक्रम सकिएको भोलिपल्ट काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरवार हेरचाह अड्डालाई स्पष्टिकरण सोधेको छ
बालेनले गरीखान नदिएको भन्दै संघीय मन्त्रीसँग हारगुहार
सोमबार, वैशाख २२, २०८२
काठठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहले गरीखान नदिएको भन्दै कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।
निजी विद्यालयलाई काठमाडौँ महानगरको चेतावनीः नेपालीमा बोल्दा कारवाही नगर्नू
सोमबार, वैशाख २२, २०८२
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुले विद्यालय परिसरमा नेपाली बोल्ने विद्यार्र्थीमाथि कारवाही गर्ने गरेको भन्दै त्यसो नगर्न भनेको छ
काठमाडौँ महानगरको सीप मेला ७ जेठबाट, २ हजार जनालाई सहभागी गराउने लक्ष्य
बिहीबार, वैशाख १८, २०८२
काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने गर्ने भएको छ ।
हाँडीगाउँमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास
बुधबार, वैशाख १७, २०८२
नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जग पूजा र शिलान्यास गरे
काठमाडौँ महानगरका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
मंगलबार, वैशाख १६, २०८२
काठमाडौँ महानगरपालिकाले नगर प्रहरीहरुका लागि ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम सञ्चालन गरेको छ
भ्यू टावरमा बालेनको प्रष्टीकरणः महानगरलाई अर्बौँ क्षति हुन दिन्न, गुरागाईं मलाई चाहिएन
बिहीबार, वैशाख ११, २०८२
काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहले काठमाडौँ भ्यु टावरको तला थपको नक्सापास र भ्यू टावरको भाडाबापत आउने रकमका विषयमा गम्भीर विमति राखेका छन्
बिक्रम सम्बत १६६५ को ऐतिहासिक भवानी शंकर मन्दिर पुरानै सैलीमा पुनःनिर्माण
आइतबार, वैशाख ७, २०८२
पुरानो गौरव, वास्तुकला र आस्थालाई समेट्दै, नव देग मन्दिर अहिले आधुनिक स्वरूपमा पुनर्जीवित हुँदैछ। यस मन्दिरबाट राजधानीको सांस्कृतिक र धार्मिक इतिहास अझ जीवन्त हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ महानगरपालिकामा घुम्ती खाद्य प्रयोगशाला
मंगलबार, चैत २६, २०८१
काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन हुन थालेको छ
महानगरभित्र बसेर कुकुर बिरालो पाल्नुभएको छ ? कारवाहीमा पर्नुअघि वडामा दर्ता गराइहाल्नू
मंगलबार, चैत २६, २०८१
काठमाडौँ महानगरपालिकाभित्र बसोवास गर्ने नागरिकले दर्ता गरेर मात्र कुकुर र बिरालो पाल्न पाउने भएका छन् ।
वडाअध्यक्ष भन्छन्ः कर्मचारीको तलव खुवाइयो नि !
सोमबार, चैत २५, २०८१
प्रमुख प्रशासकीय अधिकृत अभावमा लामो समयदेखि महानगरका कर्मचारी र शिक्षकले तलव खान पाएका थिएनन् भने जनप्रतिनिधिको सुविधासमेत रोकिएको थियो
महानगरको योजनाः कमलपोखरी अब रातमा झलमल्ल, दिनमा मगमग
शुक्रबार, चैत २२, २०८१
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कमलपोखरीलाई रातमा उझ्यालो बनाउन, बर्खाको पानी पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न र सौन्दर्यले मनमोहक बनाउन विभागहरुलाई निर्देशन दिएकी छन्


