महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण 
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन्।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु 
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु  काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको छ ।
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै 
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै  महानगर बासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ।
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता तेस्रो प्रयोगराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टिम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ लाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टिम विजेता भएको हो ।
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै  
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै   खुलामञ्च सधैँको लागि खुल्ला गरिने भएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था रहेको छ ।
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ?
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ? तर, पछिल्लो केही महिनायता मेयर बालेन र उनका कानुनी सल्लाहकार अर्यालबीच सुमधुर सम्बन्ध नरहेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । 
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं !
बालेनको आक्रोशः चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौं ! बुधबार (कात्तिक ५) बेलुका सामाजिक सञ्जालमार्फत उनले आन्दोलनका क्रममा कांग्रेस, एमालेले देश जलाएर बालबालिकालाई दोष दिएको भन्दै रोष प्रकट गरेका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, “...चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?”
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो
चौतर्फि आलोचनापछि बालेन सचिवालयको प्रष्टोक्तिः ६० स्थानमा आगलागी निभायौं, सुरक्षाको कारण ढिला भयो सो आन्दोलनमा काठमाडौँ महानगरका मेयर बालेन साहको प्रत्यक्ष सहयोग र संलग्नता रहेको आरोप लाग्दै आएको छ ।
काठमाडौँ महानगरको छात्रवृत्तिमा १७ हजारकाे रुचि, विज्ञानमा मात्रै ७१ प्रतिशत
काठमाडौँ महानगरको छात्रवृत्तिमा १७ हजारकाे रुचि, विज्ञानमा मात्रै ७१ प्रतिशत काठमाडौँ महानगरपालिकाले दिने छात्रबृत्तिमा अध्ययन गर्न ७७ जिल्लाका १७ हजार २२० जना विद्यार्थीले रुचि देखाएका छन्
२५ अर्बको बजेट ल्याउँदै काठमाडौँ महानगरपालिका 
२५ अर्बको बजेट ल्याउँदै काठमाडौँ महानगरपालिका  काठमाडौँ महानगरपालिकाले आज बजेट सार्वजनिक गर्दैछ । १० असारमै ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि आन्तरिक विवादका कारण महानगरको बजेट आजमात्र आउन लागेको हो ।
Weather Update