Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण
काठमाडौँ महानगरले तुरुन्त सम्पर्कमा आउनु भन्यो १०७ विद्यालयलाई, यस्तो छ कारण संचालनको अनुमति भएका तर संचालनमा नदेखिएका तथा नभेटिएका विद्यालयहरुलाई महानगरले सम्पर्कमा आउनु भनेको हो ।
भदौ २४ मा नेवानि भवन आगो लाग्नबाट बचाउने १५ जना युवालाई काठमाडौँ महानगरको सम्मान
भदौ २४ मा नेवानि भवन आगो लाग्नबाट बचाउने १५ जना युवालाई काठमाडौँ महानगरको सम्मान भदौ २४ गतेको आन्दोलनका क्रममा नयाँ सडकमा रहेको नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय भवनमा आगो लाग्नबाट बचाएर स्थानीय बस्ती जोगाउने १५ जना स्थानीय युवालाई सम्मानित गरिएको थियो । 
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः मेयर शाह
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः मेयर शाह महानगरबाट धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ । ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएका छन् । साथै पाँच हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती जडान गरी रात्रिकालीन सहरी सौन्दर्य विस्तार गरिएको छ । 
काठमाडौँ महानगरको भवन नै मापदण्ड विपरित, सहायक प्रवक्ता भन्छन्– अब भत्काउने
काठमाडौँ महानगरको भवन नै मापदण्ड विपरित, सहायक प्रवक्ता भन्छन्– अब भत्काउने महानगरका सहायक प्रवक्ता ध्रुबकुमार काफ्लेले टेकुको भवन मापदण्ड विपरित रहेकोले भत्काउन लागिएको बताए । 
कहाँ पुग्यो काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम?
कहाँ पुग्यो काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम? काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण 
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण  काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन्।
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग,  प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा
विद्युतको तार भूमिगतमा काठमाडौँ महानगरको असहयोग, प्रोजेक्ट म्यानेजर पक्राउ, ५ लाख जरिवानापछि रिहा चेतन इन्जिनियरिङले भारतीय बहुराष्ट्रिय निर्माण कम्पनी एलएण्डटीको तर्फबाट जरिवाना वापतको रकम तिरेको हो । 
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु 
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु  काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको छ ।
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै 
महानगर बासीलाई डिजिटल साक्षरता प्रशिक्षण प्रदान गरिँदै  महानगर बासीलाई विद्युतीय सेवा सम्बन्धी काम गर्न सक्ने बनाउन, यस्तो सेवा लिँदा हुन सक्ने इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्ने काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने
काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम सरल बनाउने काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ।
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता
१३ नम्बर बन्यो अन्तर वडा फुटसल प्रतियोगिताको विजेता तेस्रो प्रयोगराज सिंह सुवाल अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टिम विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ लाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टिम विजेता भएको हो ।
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै  
खुलामञ्च सधैँको लागि खुल्ला गरिँदै   खुलामञ्च सधैँको लागि खुल्ला गरिने भएको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारी अनुसार प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था रहेको छ ।
Weather Update