सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग 
सहकारी प्रकरणमा धनराज र ऋषिकेशलाई अनुसन्धान गर्न गगन थापाको माग  महामन्त्री थापाले आफ्नै पार्टी उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि सहरकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न सरकारसँग आग्रह गरे ।
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी
एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा बस्न पाइँदैन : मन्त्री अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् । 
सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठनको गृहकार्य सकियो : मन्त्री अधिकारी 
सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठनको गृहकार्य सकियो : मन्त्री अधिकारी  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय (एसटीआई) गठनको गृहकार्य सकिएको बताएका छन् । 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ 
संसद्‌ले सार्वजनिक गर्‍याे सहकारी छानबिन समितिको प्रतिवेदन, हेर्नुहोस् पूर्णपाठ  संघीय संसद सचिवालयले सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरेकाे छ । 
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस !
सूर्य थापाको प्रतिवेदनमा सहकारी सम्बन्धी स्थानीय तहको अधिकार खोस्न सिफारिस ! सहकारीको रकम ठगीबारे छानविन गर्न गठित संसदीय समितिले सहकारी नियमनका नाममा स्थानीय तहलाई दिएको अधिकार खोस्न प्रस्ताव गरेको पाइएको छ
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै 
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै  सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । 
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण 
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ
Weather Update