ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई
ट्रेड युनियनका कारण ३० वर्षमा १०० कर्मचारीलाई विभागीय कारबाही गर्न सकिएन : अख्तियार प्रमुख राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई निजामती सेवा ऐन २०४९ जारी भएयता सम्बन्धित निकाय तथा विभागले १०० कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको बताएका हुन् ।
श्रीकेश तेलको गुणस्तर पुष्टि हुन सकेन, काठमाडौँ महानगर गर्‍याे २ लाख रुपैयाँ जरिबाना
श्रीकेश तेलको गुणस्तर पुष्टि हुन सकेन, काठमाडौँ महानगर गर्‍याे २ लाख रुपैयाँ जरिबाना काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एन्ड कस्मेटिक इन्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । 
Weather Update