टोखा नगरपालिकाको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
आइतबार, वैशाख १३, २०८३
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
बुधबार, मंसिर २४, २०८२
नेपाल प्रेस युनियनको महिला विभागले आयोजना गरेको राजनीतिमा लैङ्गिक विभेद र अबको राजनीतिमा महिला सहभागिता विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले जनसंख्याका आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने समेत बताए ।
वार्षिक कार्ययोजनाका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
बिहीबार, मंसिर ६, २०८१
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् ।
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त
मंगलबार, कात्तिक १३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तस्करण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई संघको लगाम, जथाभावी कार्यक्रममा नजान उर्दी
शुक्रबार, भदौ २१, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति अधिकारी र स्थानीय तहका प्रमुख प्रशाससकीय अधिकृतलाई कार्यक्रममा जथाभावी सहभागी नहुन निर्देशन दिएको छ ।


